शैलजा मुटुरोग अस्पताल अब संघीय सरकार मातहत चल्ने
कोशी प्रदेश सरकार मातहतको शैलजा आचार्य मुटुरोग अस्पताल सञ्चालनका लागि संघीय सरकारलाई दिने निर्णय भएको छ।
कोशी प्रदेश सरकार मातहतको शैलजा आचार्य मुटुरोग अस्पताल सञ्चालनका लागि संघीय सरकारलाई दिने निर्णय भएको छ।
नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको कमीको कारण प्रतिवर्ष ६६ हजार जनाको मृत्यु हुने गरेको छ।
विश्वका धेरै देशका नागरिकहरुको पहुँचमा स्वास्थ्य सेवा पुग्न नसकेको पछिल्लो तथ्याकंले औल्याएको छ।
अल्ट्रा प्रोसेस्ड फूड (युपीएफ) अर्थात् अत्यधिक तारिएको खान्कीले ठूलो आन्द्राको क्यान्सर गराउने अध्ययनको निष्कर्ष छ।
नसर्ने रोग पहिचान र उनीका उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम सञ्चालन गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति २०७१ लाई संसोधन गरेर नयाँ नीति ल्याउन प्रक्रिया अघि बढाएको छ।
लोकसेवा आयोगमार्फत स्थायी पदपूर्ति गर्ने यो प्रक्रिया सुरु गर्नका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । तत्कालीन समयमा २०७५ कात्तिक १५ मा बसेको लोकसेवा आयोगको बैठकले पाँच प्रतिष्ठानमा स्थायी पदपूर्ति र बढुवा रोक्ने निर्णय गरेको थियो ।
सुविधासम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरुप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह हुने सुविधा भने थपिएको छैन।
स्तन क्यान्सर रोग परीक्षणका लागि ‘म्यामग्राफी’ मेसिन आयात गर्दा लागतभन्दा बढी मूल्य राखी खरिद गर्ने कार्यमा संलग्न रहेको आरोप लागेपछि एक कर्मचारीको सरुवा भएको छ।
क्ल्यारिटी नोड-एस वायु गुणस्तर सेन्सरहरूले तत्काल अवस्थामा हावामा भएका पिएम २.५ को विवरण उपलब्ध गराउँछन् । यी उपकरणहरू सौर्य ऊर्जाबाट चल्छन् ।
हाल उनी भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचाररत छन्।
नवजात शिशुको मृत्यु हुने कारणमध्येमा शितांग (हाइपोथर्मिया) एउटा समस्या हो।
विश्वमा देखिएका नयाँ रोगहरू मध्ये ७० प्रतिशत जनावरबाट मानिसमा सरेको अधिकारीहरूले बताएका छन्।
जाडोयाममा पानी तताउन गिजरको प्रयोगबाट निस्सासिएर बेहोस भएको, झ्याल ढोका थुनेर कोइला बालेर सुत्दा मृत्यु भएको, आगलागीको घटनाजस्ता अप्रिय घटनाहरु बर्सेनि दोहोरिने गरेका छन्।
जिल्ला सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविर भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि दिल्लीको म्याक्स अस्पतालमा भर्ना गरिएको छ।
गोकर्णेश्वर नगरपालिका–३ की ५० वर्षीया सरस्वती कुँईकेलको नेपाल मेडिकल कलेजमा पाठेघरको सफल शल्यक्रिया गरिएको छ।
भारत सरकारको आर्थिक सहयोग ३ करोड ५४ लाख रुपैयाँको लागतमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिने दूतावासले जनाएको छ।
क्षयरोग परीक्षणमा प्रयोग हुँदै आएको मलिक्युलर परीक्षणको लागि एक्सपर्ट एमटिवी/एआरआइफ अल्ट्रालाई प्रिक्वालिफिकेशन उच्च गुणस्तर मान्यता प्रदान गरेको छ।
काठमाडौँसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन्।
‘हामीजस्तो दुर्गमका बासिन्दाका लागि यो वरदान नै हो,’ चन्दननाथ नगरपालिका–२ का धनराज भण्डारी भन्छन्, ‘राज्यले हेपेको कर्णालीका बासिन्दा बिरामी पर्दा ज्युँदै मर्नुपर्थ्यो । अहिले दिनहुँ दर्जनौँ मान्छेले जीवनदान पाउँदै छन् ।’
जिल्लाका विभिन्न स्थानमा १० करोड ४७ लाख रूपैयाँ लागतमा आठ स्वास्थ्य चौकी भवन निर्माण भएका छन्।
गर्भवती, सुत्केरीको घरमा पुग्नुदेखि नसर्ने रोगको जनचेतना वृद्धिमा उनीहरूकै योगदान सुरु भएको छ। लामो समयको योगदान स्वरूप राज्यले कदर नगरेको गुनासो उनीहरुले गरेका छन्।
नेपाल सरकारले बिरामीको शरीरको कुनै अंग बिग्रिएमा प्रत्यारोपण गर्ने उद्देश्यले मस्तिष्क मृत्युपछि अंगदान गर्ने व्यवस्था गरेको छ।