बेतन कर्णालीलाई ९३ अर्ब ४० करोड लगानी स्वीकृत
लगानी बोर्डले चार सय ३९ मेगावाटको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत परियोजनाका लागि ९३ अर्ब ४० करोड रुपैयाँ स्वीकृत गरेको छ ।
लगानी बोर्डले चार सय ३९ मेगावाटको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत परियोजनाका लागि ९३ अर्ब ४० करोड रुपैयाँ स्वीकृत गरेको छ ।
बैठकमा निर्वतमान अध्यक्ष राजेन्द्रकुमार खेतानलाई “President Emeritus” पदवी सम्मानपूर्वक प्रदान गरिएको थियो।
लागत र परिश्रम अनुसारको प्रतिफल नपाएपछि कपिलवस्तुका किसानले बिस्तारै कालानमक धान खेती छाडदै गएका छन् ।
अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ घुम्न जाने विदेशी पाहुनाले अबदेखि प्रतिदिन ५० अमेरिकी डलरका दरले शुल्क तिर्नुपर्ने भएको छ। यसअघि विदेशी पाहुनाले एकमुष्ठ ५ सय डलर तिर्नुपर्ने बाध्यता थियो। दैनिक ५० डलरका दरले शुल्क तिरेर घुम्न पाउने भएपछि उक्त क्षेत्रमा विदेशी पाहुनाको आकार ह्वात्तै बढ्ने अपेक्षा स्थानीयको छ।
बैठकले गत आर्थिक वर्षको लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षको वार्षिक कार्ययोजना स्वीकृत गरेको छ।
१३ उपसमूहमध्ये बुधबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।
नेपालको ऊर्जा क्षेत्रको पूर्वाधार विकासमा केन्द्रित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौतामा संयुक्त राज्य अमेरिकाले आर्थिक सहायता रकम वृद्धि गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १००, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ५०, आलु सेतो प्रतिकिलो रु ४६ रहेको छ।
मुलुकमा कृषिजन्य वस्तुको पर्याप्त उत्पादन नहुँदा विदेशबाट आयात भइरहेको अवस्थामा बागमती प्रदेशमा कृषि बाली लगाउने क्षेत्रफल क्रमश घट्दै गएको छ।
विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन एवं सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशनको पूर्ण पालना गर्न जोड दिएको छ।
डिजिटल नेपाल निर्माणको महत्त्वाकाङ्क्षी लक्ष्यतर्फ एक महत्त्वपूर्ण फड्को मार्दै सरकारले देशका ७४ जिल्लाका १६ हजारभन्दा बढी सार्वजनिक निकायहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ।
जुम्लाको पातारासी गाउँपालिका–४, तिर्खु गाउँका किसानहरूका लागि सिमी खेती अब परम्परागत बाली मात्र रहेन, यो उनीहरूको आर्थिक समृद्धिको मुख्य आधार बनेको छ।
भुटान एयरले आज एक औपचारिक उडान गर्दै पोखरा-पारो (भुटान) सिधा उडान शुभारम्भ गरेको हो। यसअघि भुटान एयरले अक्टोबरबाटै पोखरा-पारो नियमित उडान गर्ने घोषणा गरेको थियो।
आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आरकेडी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको छ। सम्मानित यो कम्पनिले रियल स्टेट कारोबार गर्दै आएको छ।
फिचरलाई, नासाले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुको लागि ट्रेडिङ्ग सिस्टम, Naasa Xमा निःशुल्क उपलब्ध गराएको हो।
गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ।
जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकको लस्ती-बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ।
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।
चालु आवको साउनदेखि मंसिरको पहिलो दिनसम्म विभागमा दुई सय भन्दाबढी उद्योग दर्ता भएका हुन् ।
भेटमा मन्त्री घिसिङले खानेपानी, सडक, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका क्षेत्रमा लगानी बढाउन आग्रह गरे।
नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ। सोमबार नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेको छ।
नेपाल बैंक लिमिटेडले देशभर २२९ शाखा, २०५ एटिएम मेसिन र ६० एक्सटेन्सन काउन्टरमार्फत करिब २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।