निर्वाचनमा विचलन

अघिल्ला निर्वाचनहरुमा बहिष्कारको नीति ल्याएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले यो पटक घुमाउरो बाटोबाट उम्मेदवारी दिएका छन्।