एआई क्रान्तिमा ऊर्जाको आवश्यकता
नेपालले पनि एआईलाई आत्मसात गर्दै उस्तै प्रविधिगत प्रगति गर्ने लक्ष्य राख्नुपर्छ। तर एआई विकासका लागि आवश्यक स्रोतहरूको अभाव झेलिरहेको छ।

नेपालले पनि एआईलाई आत्मसात गर्दै उस्तै प्रविधिगत प्रगति गर्ने लक्ष्य राख्नुपर्छ। तर एआई विकासका लागि आवश्यक स्रोतहरूको अभाव झेलिरहेको छ।
कविता चेतना र संवेदनाको समवेत उछाल हो। कृत्रिम कविताले क्षणिक वाहावाही त पाउँछ तर त्यसको आयु छोटो र फैलावट साँघुरो हुन्छ। मलाई विश्वास छ, कवि विश्व सिग्देलले कविताको यो सामर्थ्यलाई राम्ररी बुझेका छन्।
इतिहासभरि समाजहरूले प्रविधिको विकास खोज्दै आएका छन्, जसले उन्नति र रूपान्तरणको वाचा गर्छ।
डा. दामोदर पुडासैनी किशोरको ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कवितासङ्ग्रहले विश्व मानवजगतलाई नयाँ ज्ञान र नयाँ चेतना प्रसार गर्न सफल पाइन्छ। त्यसैले यो विशेष पठनीय छ।
सानो सुन्दर देश हातैले नाप्न सकिने रहेछ, चाहेमा संयन्त्र पनि अर्जाप्न सकिने रहेछ। मात्र एक महिना सिनामंगलमा रोक्न सके, सिंगै देश नम्बरी सुनले छाप्न सकिने रहेछ।
वर्तमान समयमा लेखापरीक्षण भौचिङमा मात्र केन्द्रित नभई यस किसिमका सर्वाधिक महत्वका विषयमा केन्द्रित भई त्यसका अँध्यारा र उज्याला सम्पूर्ण पक्षलाई जनतामाझ उपलब्ध गराइदिने र सरकारले उक्त प्रतिवेदनमाथि यथार्थ छानबिन गरी दोषीमाथि कारबाही गर्न गोडा नकमाए मात्र आर्थिक व्यवस्थापनमा लेखापरीक्षण प्रतिवेदनको सार्थकता झल्कन्छ। अन्यथा लेखापरीक्षण भनेको ‘हिँड्दैछ पाइला मेट्दैछ’ बाहेक केही हुन सक्तैन।
सन् १९०५ मा खानीका अन्वेषकले एउटा सानो चक्कुले खोस्रिरहेका वेला फुत्त जमिनबाहिर निस्केथ्यो कुल्लिनान। झन्डै एउटा अङ्गुरदाना जत्रो त्यो हीरा बेच्न उनले धेरै प्रयास गरे। तर किन्ने कोही भेटिएन। आखिर बेलायती राजा एडवर्ड सातौँलाई उपहारस्वरूप प्रदान गरियो। आज बेलायती श्रीपेचको महत्वपूर्ण अंगका रूपमा उच्च आसन ओगटिरहेछ कुल्लिनान।
फर्टिलिटी सोसाइटी अफ नेपालको केही दिनअघि भएको कार्यक्रमको उद्घाटन हामीले ओम अस्पतालमा पहिलो पटक जन्मिएका टेस्ट ट्युब बेबीबाट गरायौं । ओममणि तामाङ र निष्ट भट्टराई अहिले १४ वर्षका भइसके ।
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द अर्थात् कमरेड विप्लवले भिन्नै राष्ट्रिय भेला आयोजना गरेको खबर आएको छ, त्यो पनि कपिलवस्तुको कुनै दूरजराज जंगलमा। काठमाडौंमा मात्र हैन, देशका सबै साना–ठूला सहरमा पर्याप्त सभा हल छन् अहिले। तर उनले आफ्नो राष्ट्रिय भेला ग
राज्य पुनर्संरचना र संघीयकरणको बहसमा बडो गज्जबको प्रवृत्ति सामुन्ने आएको छ यतिखेर, संख्या घटाघटको प्रवृति। मानौँ कि राज्य पुनर्संरचना वा प्रदेश रचना गर्नु भनेको बोलपत्र फाराम भर्नुजस्तै हो। नेपालमा संघीयताको बहस प्रारम्भ हुँदा १३–१५ सम्म प्रान्त बन्न सक्न
‘नयाँ नेपाल' सँगै ‘नयाँ विचार' ‘नयाँ शक्ति' जस्ता ‘नयाँ बहस' आइरहेका छन्। त्यही क्रममा ‘नवमार्क्सवाद' बारेको बहसले पनि नेपालको बौद्धिक जगतमा प्रवेश पाउन थालेको देखिन्छ।परम्परागत मार्क्सवादको चर्को प्रभावपछि विश्वव्यापीरूपमा नै यस्तै हुने गरेको छ। विशेषतः
राजनीतिक अर्थशास्त्रमा विकाससम्बन्धी अनेकन धारणा र दृष्टिकोण छन। शास्त्रीय सिद्धान्त र व्याख्याका अतिरिक्त थुप्रै प्रकारका विकास मोडेलको अनुभव पनि विश्वका विभिन्न मुलुकसँग छ। नेपालजस्तो देशका लागि कुन र कस्तो दृृष्टिकोण बढी उपयोगी र व्यावहारिक होला?भूमण्ड
