कविता चेतना र संवेदनाको समवेत उछाल हो। कृत्रिम कविताले क्षणिक वाहावाही त पाउँछ तर त्यसको आयु छोटो र फैलावट साँघुरो हुन्छ। मलाई विश्वास छ, कवि विश्व सिग्देलले कविताको यो सामर्थ्यलाई राम्ररी बुझेका छन्।
डा. दामोदर पुडासैनी किशोरको ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कवितासङ्ग्रहले विश्व मानवजगतलाई नयाँ ज्ञान र नयाँ चेतना प्रसार गर्न सफल पाइन्छ। त्यसैले यो विशेष पठनीय छ।
सानो सुन्दर देश हातैले नाप्न सकिने रहेछ, चाहेमा संयन्त्र पनि अर्जाप्न सकिने रहेछ।
मात्र एक महिना सिनामंगलमा रोक्न सके, सिंगै देश नम्बरी सुनले छाप्न सकिने रहेछ।
फर्टिलिटी सोसाइटी अफ नेपालको केही दिनअघि भएको कार्यक्रमको उद्घाटन हामीले ओम अस्पतालमा पहिलो पटक जन्मिएका टेस्ट ट्युब बेबीबाट गरायौं । ओममणि तामाङ र निष्ट भट्टराई अहिले १४ वर्षका भइसके ।