आन्तरिक अभिरुचि
मानव जीवनमा उत्पन्न हुने ऊजाको प्रवाह बाह्य प्रेरणा, नियम वा दबाबभन्दा बढी आन्तरिक अभिरुचि र गहिरो चाहनामा निर्भर हुन्छ।
मानव जीवनमा उत्पन्न हुने ऊजाको प्रवाह बाह्य प्रेरणा, नियम वा दबाबभन्दा बढी आन्तरिक अभिरुचि र गहिरो चाहनामा निर्भर हुन्छ।
उनले चलचित्रको कथा, पटकथा उत्कृष्ट रहेको र पात्रहरूमार्फत व्यक्त गरिएका संवादले दर्शकलाई गहिरो रूपमा छुने धारणा व्यक्त गरे।
बलिउडका लोकप्रिय कलाकार सिद्धार्थ मल्होत्रा र कियारा अडवाणीले पहिलो पटक सामाजिक सञ्जालमा छोरीको तस्बिर सार्वजनिक गरेका छन्।
लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ ले प्रदर्शन मिति तय गरेको छ। फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो।
गीतकार चन्द्र जयपाल राईकाे ‘सेतो खाली पाना’ गीत सार्वजनिक भएकाे छ।
मंसिर १२ गते आज शुक्रबारबाट एकता पौडेलको डेव्यु निर्देशकीय ‘हर्ष’ चलचित्र देशव्यापी प्रदर्शनमा आएको छ।
यहि मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको ‘पीआर’ चलचित्र अस्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ।
गायिका सुनिता दुलालले प्रेमी राजेश केसीसँग इन्गेजमेन्ट गरेकी छिन्। बिहीबार सामाजिक सञ्जालमा फोटोहरू साझा गर्दै उनले यसबारे जानकारी दिएकी हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा जारी एनपीएलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले एकसाथ नाटक अवलोकन गरेका छन्।
फत्तेमान नै किन? भन्ने प्रश्न गर्दा पलेँटी संयोजन गर्दै आएका संगीतकार आभास भन्छन्,'फत्तेमान दाइसँग हामीले लामो संगत गर्यौ । त्यसैले उहाँसँग जोडिएका धेरै सम्झनाहरू छन् ।
निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
कलाकार तथा मोडेल विशाल खरेलसँगको इन्गेजमेन्टका कारण विवादमा घेरिएकी चर्चितकलाकार साम्राज्ञी शाहले आफ्नो सम्बन्धको बचाउ गरेकी छन्।
धर्मेन्द्रको मृत्युको तीन दिनपछि हेमा मालिनीले उनको लागि धेरै भावनात्मक पोस्टहरू साझा गरेकी छिन्।
विद्यार्थीहरूले गीत, कविता, अभिनय जस्ता प्रतिभा प्रस्तुत गरेका प्रतियोगिताका विजेताहरूका लागि २०७५ मा एसइई पास गरेका पूर्व विद्यार्थीहरूले पुरस्कारको व्यवस्था गरेका थिए।
अभिनेता समेत रहेका व्यावसायी संजोग कोइरालाले पनि हर्ष एउटा फरक अनुभव दिने पारिवारिक सिनेमा बनेको भन्दै सबैलाई हेर्न आग्रह गरेका हुन्।
नेपाल स्रष्टा समाजले संस्कृतिविद् प्रेममान डंगोलको ‘चित्रमय चाडपर्वको देश: नेपाल’ लोकार्पण र परिचर्चा गरेको छ।
लिपि तथा इतिहासविद् डा. श्यामसुन्दर राजवंशीको इतिहास र संस्कृतिसम्बन्धी पुस्तक ‘विक्रमसंवतदेखि लुम्बिनीसम्म’ लोकार्पण भएको छ।
गायकद्वय शिशिर योगी र ज्ञानु राणाले गाएकाे ‘इतरी’ गीत सार्वजनिक भएको छ।
शिखा बुक्सले डा. मुरारी अधिकारीको ‘सत्य गीता’ बजारमा ल्याएकाे छ।
विराटनगरका स्रष्टा गोकुल व्याकुलको आत्मसंस्मरणात्मक कृति ‘जीवन, सङ्घर्ष र मृत्यु’ को लोकार्पण भएको छ।
यस वर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ।
सुटिङ थालेको ४० दिनमा फिल्म ‘परालको आगो’ को छायांकन सकिएको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन सकाएको हो।
स्रष्टा साँझ अमेरिकाले जुम मार्फत मनीषकुमार शर्मा ‘समित’ काे अर्धशताब्दी लघुकथासंग्रहकाे परिचर्चा गरेको छ।
यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आउँदैछ। त्यसैले भारतसहित ओभरसिज मार्केटलाई लक्षित गर्दै निर्माणपक्षले हिन्दी भर्सनको टिजर सार्वजनिक गरेको हो।