फिल्म ‘पुष्पा- २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
फिल्म ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन्। हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
फिल्म ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन्। हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ।
हैन हजुर पनि कति सोझो भन्या। त्यही कसैले नचिन्ने भएर त चर्चित भन्नुपर्याे नि। अकबरी सुनलाई त कसी लाउनै पर्दैन।
नेपालका चर्चित तीन ठुला ब्याण्ड एलओडीमा गुन्जिएका छन् । बुधबार साँझ पुर्ण राई एण्ड दाजुभाइहरु, सबिन राई फारो र जोन दि लोकल्स ब्याण्डले एकै दिन काठमाडौंको एलओडीमा प्रस्तुती दिएका हुन् ।
नेवाः देय दबुले आगामी शनिबारदेखि तीनदिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ ।
उनीहरूलाई सम्मानपत्र, सापस स्वर्ण महोत्सवको मेडल, दोसल्ला, माला र टोपीले सम्मान गरिएको थियो।
उपन्यासकार प्रकाश तिवारीको उपन्यास ‘९६ गड्डी’ उपन्यासकाे अन्तरकृया कार्यक्रम भएको छ।
नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’ को सातौं अभ्यास भएको छ।
पुन समुदायका कुलदेवता करबाकेली बाबाका विषयमा गाइएका दुई भजन सार्वजनिक गरिएको छ।
फिल्म 'कार्साङ' को टिजरले उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माणपक्षले जनाएको छ।
प्रकृतिले सिँगारेको डाँफेचरीजस्तै सुन्दर छ- त्यो गाउँ। तल हरियो फाँट छ। त्यहाँको हावापानीजस्तै जनजीवन पनि सरल छ।
मीठो लागेर के गर्नु सबै खाना खान सकिंदैन, मन लागेर के गर्नु सबै ठाउँ जान सकिंदैन। कहिलेकाहीं रहरहरू बन्धकीमा राख्नुपर्छ, देखे जति सबै कुरा साथमा लान सकिदैन।
आफ्नै विशिष्ट शैलीको गायनका कारण कुनै बेला दर्शक तथा श्रोतामाझ लोकप्रिय चर्चित पप ब्यान्ड आस्थाको पुनरागमन हुने भएको छ।
चलचित्र ‘पुष्पा २’ को प्रिमियरको क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएको घटनामा तीन जना पक्राउ परेका छन्।
पहिलो कुरो त यो श्रीयात्रा शुरु गर्नु मेरा लागि भिरको चिन्डो हो । सर्जक पोखरेल र म उमेरका हिसाबले झन्डै तुरिया हौँ ।
फिल्म निर्माण समूहले फिल्मको फस्टलुक पनि सार्वजनिक गरेको छ।
सामाजिक सञ्जालले प्रयोग गर्ने कम्प्युटर अल्गोरिदमले एकै दिनमा मानिसको दिमाग भुट्न सक्ने एउटा अध्ययनले देखाएको छ।
२४ मंसिरदेखि २७ मंसिरसम्म काठमाडौंमा आयोजना हुने महोत्सवको यस संस्करणको नारा ‘सामाजिक न्याय’ रहेको छ।
उनी भन्छन्, ‘आज पनि विवाद बढ्यो भने, तब हात उठ्न सक्छ।’ उनले थप्दै भने, ‘म अभिनयमा नभएको भए अन्डरवर्ल्डमा हुन्थेँ। यो मजाक होइन।’
समारोहमा कवि चण्डिकाप्रसाद भट्टराईले नारायणप्रसाद ज्ञवालीको व्यक्तित्वबारे प्रकाश पारेका थिए।
समाजमा पिताप्रतिको पुत्रको बढ्दो बेवास्ता एकातिर छ भने अर्कातिर बाबुप्रति छोरीको निकटता बढ्दो छ। यसले गर्दा बाबुका लागि छोराभन्दा छोरी प्रिय बन्दै छ।