घरकी लक्ष्मी
हामीले तिम्लाई नोकर्नीको दर्जामा राखेका थियौं। त्यो हाम्रो गल्ती रहेछ। तिमी त हाम्रो घरकी लक्ष्मी पो हौ।
हामीले तिम्लाई नोकर्नीको दर्जामा राखेका थियौं। त्यो हाम्रो गल्ती रहेछ। तिमी त हाम्रो घरकी लक्ष्मी पो हौ।
पछिल्लो समय संसारमा अनिश्चितता र निराशा बढ्दै गएका कारण अमेरिकी युवाहरू धर्मशास्त्रतर्फ आकर्षित भएको हुन सक्ने इभान्जेलिकल क्रिस्चियन पब्लिसर्स एसोसिएसनका अध्यक्ष जेफ क्रस्बी बताउँछन्।
नेपाल प्रज्ञाप्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘समाज विकास र दर्शन’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ।
बोर्डको तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा चालु आर्थिक वर्षको मंसिर ११ गतेसम्म बिरामी तथा अंगभंग भएर देश फर्किनेको संख्या एक सय ७४ पुगेको छ।
पहिलो पटक म विद्यार्थी जीवनमा साथीहरूसँग सन् १९८१ मा वार्सा पुगेको थिएँ। केही वर्षअघि पोल्यान्डको दक्षिणमा पर्ने प्राचीन सहर तथा १७औं शताब्दीअघिको राजधानी क्राकोभ गएको भए पनि वार्सा पुनः गएको थिइनँ।
भित्री रूपमा कमलो संयन्त्र भएको मान्छे हुँ म। यद्यपि, आज किन यति कठोर भएँ ? आफैंलाई थाहा थिएन।
डारेमा टिमोरको स्वतन्त्रता संग्रामका झलकहरू प्रतिबिम्बित हुने गरी ठुला ठुला फोटा तथा भिडियो प्रदर्शन गर्ने गरी सानो म्युजियम बनाइएको छ।
बिहान उठेर एकछिन मोबाइल हेर्नु दैनिकीजस्तै बनेको छ आजकल। तन जहाँ रहे पनि मन भने स्वदेशमै जाने रहेछ।
गायिका स्मिता दाहालले प्रेमी सायुज्य श्रेष्ठसँग बिहे गरेकी छन् । काठमाडौंको मूलपानीस्थित ग्रान्ड नर्लिङ होटलमा भएको बिहेमा नेतादेखि कलाकार पुगेका छन् ।
हो, जिन्दगी रङ्गहीन नै थियो, बुबाले अर्को बिहे गरेर हामीलाई जीवित भएर पनि टुहुरो बनाउनुभयो। लालनपालन, पठनपाठनको ठेगान थिएन, आर्थिक अवस्था कमजोर भएपछि यस्तै हुँदोरहेछ।
दुधै पिलाऊ सर्पलाई मौका पाए डस्छ फेरि। नजानिंदो पाराले डेरा जमाउदै बस्छ फेरि।
लघुकथाकार मनीषकुमार शर्मा ‘समित’ को तेस्रो लघुकथासङ्ग्रह ‘अर्धशताब्दी’ काे लोकार्पण भएको छ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८१ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गरेको छ।
नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा ‘प्राज्ञिक भेला-२०८१’ भएको छ।
स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ ।
ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘प्रेम गीता’ को छायांकन सुरु भएको छ।
नेपाली लेखक सङ्घ कास्कीले बर्सेनि प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार-२०८०’ साहित्यकार डा. ईश्वरमणि अधिकारीकाे मुक्तकसङ्ग्रह ‘सम्बोधिका’ लाई प्रदान गरिने भएको छ।
नेपाली मौलिक झ्याउरे छन्दलयको उत्थान गर्ने ध्येयले नेपाल प्रज्ञाप्रतिष्ठान र काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा ‘झ्याउरे छन्दलय कविता लेखन’ विषयक विमर्श भएको छ।
नेपाल स्रष्टा समाजले प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ।
चलचित्र विकास बोर्डले प्रदर्शनको नियम उल्लंघन गर्ने ११ वटा फिल्म हलहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै केही जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र लेखेर पठाएको छ।
पूर्णिमा साहित्य प्रतिष्ठानले यस वर्षको डिसहोम बाह्रखरी कथा प्रतियोगितामा प्रथम पुरस्कार (एक लाख रुपैयाँ) जित्न सफल कथाकार विष्णु पादुकालाई सम्मान गरेको छ।
नारायणगोपाल संगीत कोषले हरेक वर्ष उनको पुण्य तिथिमा काठमाडौंको महाराजगञ्जस्थित उनकै निवासमा कार्यक्रम गर्दै आएको छ। ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएका छन्।