स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइदैँ
नारायणगोपाल संगीत कोषले हरेक वर्ष उनको पुण्य तिथिमा काठमाडौंको महाराजगञ्जस्थित उनकै निवासमा कार्यक्रम गर्दै आएको छ। ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएका छन्।
नारायणगोपाल संगीत कोषले हरेक वर्ष उनको पुण्य तिथिमा काठमाडौंको महाराजगञ्जस्थित उनकै निवासमा कार्यक्रम गर्दै आएको छ। ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएका छन्।
आफन्तको खोल ओढेकाले दिएका पीडाका सौगातहरूलाई बिर्सन खोजे पनि बिर्सन सकिंदो रहेनछ।
उचाल्ने र पछार्ने विषयमा छलफल हुन्छ, कसैलाई दाग लागे शुद्धि गर्ने पहल हुन्छ। राजनीति अमर्यादित खेल कहाँ हो र साथी! यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ।
बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठानले देवी क्षेत्री दुलालकाे ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंह थापा’ काे लाेकार्पण गरेको छ।
स्रष्टा साँझ अमेरिकाको आयोजनामा श्री पोखरेलको ‘श्रीधर’ लघुकथासङ्ग्रहको परिचर्चा गरिएको छ।
लालबन्दी नगर वाङ्मय परिषद्वारा आयोजित लालबन्दी साहित्य महोत्सव-२०८१ का प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले करुवाको पानीले बिरुवालाई सिञ्चन गर्दै महोत्सवको समुद्घाटन गरेका छन्।
बाह्रखरी मिडियाले १२खरी कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता-२०८१’को नतिजा सार्वजनिक गरेको छ ।
भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले पोर्नोग्राफी मुद्दामा व्यवसायी राज कुन्द्रालाई सोमबार बिहान ११ बजे कार्यालयमा उपस्थित हुन भनेको छ।
सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौड्यालको कथासङ्ग्रह ‘आकाश खुल्दै थियो’ को लोकार्पण भएकाे छ।
साहित्यकार नवराज रिजाललाई पद्मा-रामचन्द्र लघुकथा सम्मान-२०८० प्रदान गर्ने भएकाे छ।
अस्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेकी छन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष-२०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ।
लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई ‘प्रेम शान्ति आख्यान पुरस्कार २०८१’अर्पिएको छ।
पोखरा महानगरपालिका-३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ।
साहित्यकार सुरेशकुमार पाण्डेकाे ‘जेईको सम्झना’लघुकथा सङ्ग्रहको एक कार्यक्रम बीच लोकार्पण भएको छ।
भर्खरै बजारमा आएको बसन्त बस्नेत लिखित उपन्यास सिमसारामा उपन्यासको पात्र बिजुवा बाजेले पैयुँ र गोगनको कथा यसै भनेर समाप्त गरेका छन्।
आजको नेपालको टीठलाग्दो न्यायप्रशासन र सुशासनका झुठा पुलिन्दाहरू बोकेर पनि आम नागरिकले भोग्नुपरेको बिडम्वना वास्तवमै कठोर सत्य हो।
प्रविधिकर्मी सुनिलकुमार झाको पुस्तक ‘देशको पीडा विदेशको पीर’ सार्वजनिक भएको छ।
नेपाली डायस्पोरा सञ्जालमा ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने अभिमत शिरोधार्य छ।
यात्रा एउटा पुस्तक हो। अनेक तस्बिरको एलबम हो। अनेक समयका दस्ताबेजको कोलाज हो। अनेक सम्झनाको पोको हो। यसका प्रत्येक पाना स्मृतिले भरिएका हुन्छन्।
पछिल्ला दशकमा ह्वात्तै बढेको बसाइँसराइले राजधानी काठमाडौँ हरेक भाषा, संस्कृति र धर्मको संगम बनेको छ।
पारिवारिक अवस्था उज्यालो बनाउन कुवेत हिँडेकी सिन्धुलीकी २३ वर्षीया लासाल माया थिङ सधैंका लागि अस्ताएकी छन्।
गत साता यलमाया केन्द्र पाटनढोकाको खुला आँगनमा राखिएको एउटा ठुलो पर्दामा केही दृश्य चलिरहेका थिए। ती दृश्यमा देखिएकी एकजना पात्रलाई मैले २०५७ फागुन तेस्रो सातातिर भेटेको थिएँ।
बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा प्रवर्तन निर्देशालय (ईडी) ले शुक्रबार छापा मारेको छ ।