भवानीको ‘प्रलयको आँधीबेहरी’ उत्कृष्ट, पर्या निबन्धमा तीन पुरस्कृत

नेपाली पर्या साहित्य प्रतिष्ठान र साहित्यपोस्टको सह-आयोजनामा सम्पन्न दशौं वातावरण साहित्य गोष्ठी अन्तर्गतको पर्या निबन्ध प्रतियोगितामा भवानी खतिवडा प्रथम भएकी छन्।