नियात्राकार प्रदीप सापकोटाको ‘यात्राको लय’ ले समात्याे पाठकीय बाटाे
निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय नियात्राकार प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ दाेस्राे संस्करणकाे लाेकार्पण भएको छ।
निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय नियात्राकार प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ दाेस्राे संस्करणकाे लाेकार्पण भएको छ।
उनले ‘नयाँ–पुरानो’को बहसलाई कटाक्ष गर्दै बारम्बार विदेशी एजेन्डा र संस्थाहरू एमसिसी, अमेरिकी यूथ काउन्सिल, ‘आरएडब्लु’, ‘सीआईए’, धर्मनिरपेक्षता वा हिन्दु राज्यको नाममा देशलाई प्रयोग गरिँदै आएको आरोप लगाएकी छन्।
डोटी, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, बाजुरा, बझाङ, कैलाली र कञ्चनपुर क्षेत्रमा बोलिने डोटेली र थारु भाषाहरूमा कथा ‘हाल्ने’ मौलिक परम्परा थियो।
साहित्यकार रञ्जना निरौला प्रतिष्ठित कलिंग साहित्य (युवा) पुरस्कारद्वारा पुरस्कृत भएकी छिन ।
चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ।
ओस्कार इन्टर नेसनल फिल्म कलेज सुकेधाराको साधना घर थिएटरमा नाटक मञ्चन भएको थियो। पुस १६ देखि माघ ३ गते सम्म मञ्चन भएको नाटकको लेखन निर्देशन जेम्स ढकालले गरेका हुन।
सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
महासमालोचक प्राडा वासुदेव त्रिपाठीले प्राडा दयाराम श्रेष्ठकाे ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको लोकार्पण गरेका छन्।
नेपाली सांगीतिक व्याण्ड ‘नेपथ्य’ पहिलोपटक भारतको सिलिगुडीमा गुञ्जिने भएको छ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले चूडामणि नेपाल अकिञ्चनको ‘धुवाँको रङ’ लघुकथासङ्ग्रहलाेकार्पण गरेकाे छ।
बलिउडकी चर्चित गायिका नेहा कक्कड् हाल एक पोस्टलाई लिएर चर्चामा छिन्।
डिसेम्बर ५ मा प्रदर्शनमा आएको भारतीय चलचित्र 'धुरन्धर'ले सिनेमाघरहरूमा ४५ दिन पूरा गरेको छ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अध्ययनकर्ता जनक विकले वादी समुदायले यौन व्यवसाय अपनाएको नभएर यौन उत्पीडनमा पारिएको उल्लेख गरेका थिए।
मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ।
नेपाली लेखक संघ, गण्डकीको आयोजनामा कवि उमेश अकिञ्चनको एकल कविता वाचन कार्यक्रम भएको छ।
नियात्राकार निर्मोही व्यासलाई ‘पवन आलोक नियात्रा सम्मान’अर्पिने भएको छ।
नोबेल साकोस साहित्य संस्थाले गीता अर्यालकाे ‘पर्खालभित्रको जून’ कवितासङ्ग्रह लोकार्पण गरेकाे छ।
युटुबमा रिलिज भएको दुई दिनमा नै ‘आ बाट आमा’ चलचित्रकाे ‘जाँदैछु नौ डाँडा काटेर’ गीतले २३ लाखभन्दा बढी भ्युज कमाएको छ।
डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा स्टुडियोमध्ये एक हो।
भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम 'मतला' बजारमा आएको छ।
भूगोल साहित्य समाजले नरहरि महर्जनकाे कवितासंग्रह ‘नरहरि महर्जनका कविता’ लोकार्पण गरेकाे छ।
एसवाई इन्टरटेन्मेन्ट प्रालिद्वारा आयोजित ‘फेस अफ एसवाई २०८२’ को उपाधि मलैसा आचार्यले हात पारेकी छन्।
अक्षलोकको दुईदिने साहित्यिक यात्रामा विभिन्न कार्यक्रम सम्पन्न भएकाे छ।