सोरुम फुटाएर कार र ल्यापटप चोरी गर्ने एक जना पक्राउ
प्रहरीले चोरीमा संलग्न सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई कारसहित पक्राउ गरेको छ ।
प्रहरीले चोरीमा संलग्न सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई कारसहित पक्राउ गरेको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दुवैलाई पक्राउ गरेको हो।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
रूपन्देहीमा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्।
यहाँ छ महिनाको अवधिमा विभिन्न अपराधिक घटनामा सम्लग्न दुई सय ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
बारबर्दिया नगरपालिका–९ स्थित एक होमस्टेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गए राति (बुधबार राति) १ बजे १५ जनालाई पक्राउ गरेको हो ।
इलाममा एक युवकको हत्या भएको छ दिनभित्र अर्का व्यक्तिको पनि हत्या भएको छ। इलामको सूर्याेदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षे धनराज राईको हत्या भएको हो।
बाँके प्रहरीले बैजनाथ गाउँपालिका–५ बस्ने २३ वर्षीया तिर्सना बाठा मगरलाई नियन्त्रणमा लिएको हो।
उनले पीडित महिला र उनको प्रेमीसँग सम्बन्धित व्यक्तिगत भिडियो तथा तस्विरहरूलाई म्यासेन्जरमार्फत पीडितका आफन्तहरूमा पठाएर गाली गलौज गरेका थिए।
प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो।
सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। दाङ लमही नगरपालिका–५ घर भएका २१ वर्षीय रवि सिंह रसैलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालको दुरुपयोग गरी डर/त्रास फैलाउने कार्यमा संलग्न ७ जना पक्राउ परेका छन्।
शुक्रवार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रहरी हिरासतमा रहेका तीन जना अभियुक्तलाई समान एक–एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।
बुधबार कुमरोज सामुदायिक वनको लामिताल इलाकामा आर्मीले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको निकुञ्जले जानकारी दिएको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सिद्धार्थ आर्दश, आर्दश र क्याम्पस टोल लगायतका नागरिकहरुले निमित्त प्रजिअ परमानन्द घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै अहिलेसम्म चोर पक्राउ गर्न नसक्नु दुःखद् भएको बताए ।
भारतबाट नेपाल आउँदै गरेको बा ६१ प ८५५४ नम्बरको मोटरसाइकललाई भन्सार कार्यालय अगाडी जाँच गर्ने क्रममा ८२० मिलीग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
बुधबार मध्याह्न प्रहरी जवान २३ वर्षीया निशा चौधरी ब्यारेक मृत फेला परेकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सङ्गठित अपराध सम्बन्धी कसुरमा अभियोजन गर्नबाट उन्मुक्ति दिने जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु भएको छ।
प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवैजनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरेको छ भने अन्य १२ जनालाई सङ्गठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरेको जनाइको छ।
मोरङको उर्लाबारी नगरपालिका–५ मा रहेको ‘मोबाइल वर्ल्ड’ नामक मोबाइल पसलमा ठूलो चोरी भएको छ।
पक्राउ परेका अनलाइन जुवाडेहरू १९ वर्ष देखि ४४ वर्षसम्मका छन्।
हत्या अभियोगमा रसुवाबाट एकजनालाई पक्राउ गरिएको छ। जिल्लाको उत्तरगया गाउँपालिका–५ की ४३ वर्षीय बिचारी तामाङलाई नियन्त्रणमा लिइएको हो।
जहाँ सरस्वतीको मृत शरीर बीभत्स अवस्थामा देखिन्। इशरालाई दुवै जनाले लडेको ढुंगा लागेर मृत्यु भएको विश्वास दिलाउन खोजे। तर उनी पत्याइनन्। हत्या गरेको गाउँलेलाई भन्छु भन्न थालेपछि दुवै जना मिलेर उनको पनि हत्या गरेको प्रहरीले निष्कर्ष छ।