भारतबाट मामाघर आएकी बालिका मृत भेटिइन्, हजुरबुवासहित ६ जना पक्राउ

बिहार राज्यको छप्राहकी चाँदनीलाई उनकी आमाले एक महिनाअघि मात्र मामाघरमा ल्याएर छाडेकी थिइन् । पछिल्लो केही दिनयता उनलाई नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।