१२ माघ २०८२ सोमबार
image/svg+xml
अपराध

कारागारबाट भागेका कैदी १४ वर्षपछि पक्राउ

डिल्लीबजार कारागारबाट भागेका कैदीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । 

फरार कैदी पेशलराज बुढाथोकीलाई गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।  

उनी २०६७ सालको साउनमा कारागारबाटै भागेका हुन् । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाएको थियो । 

प्रकाशित: १६ माघ २०८१ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App