सल्यानमा दुई बालिका मृत भेटिए, आमा प्रहरीको नियन्त्रणमा
३ वर्ष र ६ महिनाका दुई छोरीहरू घरमै मृत भेटिएको र उनीहरुको घाँटीमा डाम देखिएकाले थप अनुसन्धानका लागि आमा पूर्णिमालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
३ वर्ष र ६ महिनाका दुई छोरीहरू घरमै मृत भेटिएको र उनीहरुको घाँटीमा डाम देखिएकाले थप अनुसन्धानका लागि आमा पूर्णिमालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा मुद्दा छ।
कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट ७२ लाख ४८ हजार एक सय ५० रुपैयाँ र राजेशले आठ लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
प्रहरी टोलीले सुनौलीबाट काठमाडौँ आउँदै गरेको लु.२ ख ६८१८ नम्बरको बसबाट उक्त परिमाणमा लागुऔषध बरामद गरेको हो ।
विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् ।
अनिलविरुद्ध ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा अनुसन्धानका लागि सोमबार अदालतले पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिए ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पोखराको सूर्य दर्शन सहकारी छानबिनका क्रममा किस्ता तिर्न काटिएको चेकमा आफूले हस्ताक्षर नगरेको बयान दिएका रवि लामिछानेले काठमाडौँको स्वर्णलक्ष्मीको बयानमा भने फरक भाषा प्रयोग गरेको पाइएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानमा रविले पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा अपचलन गरेको पुष्टि भएको देखाएको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले मनोज पक्राउ गरेको पुष्टि गरे। उनलाई शुक्रबार पक्राउ गरिएको बताए।
अमेरिकी डलर सस्तो दरमा साँट्ने भन्दै पाँच लाख लिएर रातो रुमालमा बेरेको कागजको बिटो थमाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
यस्तै घटनाहरूबाट हालसालै पोखरामा ५७ लाख, चितवनका १६ लाख, नेपाल सरकारकै कर्मचारीको ५ लाख५० हजार गरी करोडौँ ठगिएका घटना देखिएको पनि सिआइबीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
मोरङको जहदा गाउँपालिका–१ बाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
शकुन्तलाले मिलाइदिएपछि मुमारामले ती बालिकालाई सिन्दूर हालेर घर भित्र्याएको आरोप छ ।