७ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

प्रहरी प्रभागको ब्यारेकमा मृत भेटिइन् जवान चौधरी

काठमाडौं साँखुमा रहेको प्रहरी प्रभागको ब्यारेकमा कार्यरत एक जना महिला प्रहरी मृत भेटिएकी छन् ।

बुधबार मध्याह्न प्रहरी जवान २३ वर्षीया निशा चौधरी ब्यारेक मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। 

बर्दिया घर भएकी उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित: २३ माघ २०८१ १६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App