बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्केको हेलिकप्टर सम्पर्कविहीन
भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।
भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।
काठमाडौं महानगरपालिकातो ७ वटा वडाको ३०२ रोपनी जग्गाको सम्बन्धमा रावल आयोगको प्रतिवेदनअनुसारको क्षेत्रफल कट्टा गरी नेपाल सरकारको नाममा ल्याइएको हो।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगले सञ्चालन अनुमति दिएका शैक्षिक कार्यक्रम कार्यान्वयनमा कुनै समस्या नरहेको जनाएको छ।
सरकारले ऋण उठाउने क्रमलाई निरन्तरता दिँदा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै सार्वजनिक ऋण एक खर्ब २३ अर्ब ३२ करोड रुपियाँले बढेको छ ।

नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह गरिएको छ।
काठमाडौं महानगरपालिकातो ७ वटा वडाको ३०२ रोपनी जग्गाको सम्बन्धमा रावल आयोगको प्रतिवेदनअनुसारको क्षेत्रफल कट्टा गरी नेपाल सरकारको नाममा ल्याइएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले राजादेखि सबै राजनीतिक शक्तिहरू अटाउन सक्ने राजनीतिक प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् ।
महाधिवेशनका लागि काठमाडौं महानगरपालिकासँग खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डपको बगैँचा प्रयोग गर्न अनुमति लिइएको जनाइएको छ।
मन्त्री पोखरेलले नेपालको समग्र विकास, विशेषगरी शिक्षा क्षेत्रमा अमेरिकाले लामो समयदेखि पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताए।
भ्रमणको मिति भने अझै तय भएको छैन। परराष्ट्र मन्त्रालयले दुवै देशलाई अनुकूल हुने समयमा भ्रमण हुने गरी आवश्यक तयारी अघि बढाइएको जनाएको छ।
बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले आगामी बुधबारदेखि नेपालमा मौसम बदली हुने र बिहीबारदेखि वर्षा तथा हिमपातको सम्भावना बढ्ने मौसमविद्ले बताएका छन्।
दसैं सकिएलगत्तै नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना सुरु हुँदा समग्र खेलप्रेमीहरू धेरै उत्साहित छन्।
नेपाली कांग्रेस मुलुकको पुरानोमध्येकै एक राजनीतिक दल हो। यही दल अहिले सबैभन्दा धेरै आन्तरिक किचलोमा फसेको छ।
झलनाथ खनाल नेपाली वाम राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता तथा पूर्वप्रधानमन्त्री हुन्।
मिठाइलाई लेबलिङ गरेर मात्र बेच्न आग्रह
नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह गरिएको छ।
पतञ्जली जग्गा प्रकरण : माधव नेपाललाई अदालतबाट राहत, कानुन व्यवसायी राख्न अनुमति
पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
फ्रान्सेली सैनिक आरोहीले खोले पिक ४१ मा नयाँ आरोहण मार्ग
सार्जेन्ट पियोन्टेक तथा कर्पोरल फुइयाद र पाउलिन सम्मिलित टोलीले १ हजार ४०० मिटर लामो नयाँ मार्गबाट शिखर आरोहण गरेको हो।
प्रकृति, संस्कृति र इतिहासले सम्पन्न मकवानपुरका पर्यटकीय गन्तव्य ओझेलमा
प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदाका दृष्टिले सम्पन्न जिल्ला हो मकवानपुर। प्रकृति, संस्कृति र इतिहासलाई पर्यटकीय सम्पदाका रूपमा जोड्न निरन्तर प्रयास भइरहे पनि यहाँका गन्तव्यमा अपेक्षित पर्यटक भित्र्याउन भने सकिएको छैन।
धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षण, कम मिहिनेतमै लाखौँ आम्दानी
कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन्।
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी दिएको छ।
विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल
प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रतिकार्यका बेला स्पष्ट जिम्मेवारीसहित छोटो ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको बताएका छन्।