राप्तीका ३ लाख प्रिपेड मोबाइल अवरुद्ध

देवेन्द्र बस्नेत- दाङ लगायत राप्ती अञ्चलका पाँचै जिल्लाको नमस्ते पिप्रेड मोबाइल फोन अवरुद्ध भएको छ। प्रिपेड मोबाइलमा टावर देखिने भए पनि फोन गर्दा स्विच अफको सन्देश दिन्छ। यो समस्या बाट रापतीका ३ लाख प्रिपेड मोबाइलका सेवाग्राही मर्कामा परेका छन्। नेपाल टेल