३० वैशाख २०८१ आइतबार
image/svg+xml

सर्पले डसेका बिरामीको औषधि उत्पादन गर्ने तयारी

नेपालमा सधैं अभाव हुने सर्पदशंको औषधि (एन्टी स्नेक भेनम) को उत्पादनका लागि तयारी थालिएको हो । सुनसरी बराहक्षेत्र वडा नं. ७ मा उद्योग स्थापनाको काम सुरु गरेसँगै तयारी थालिएको हो ।

आज नागपञ्चमी : सर्पले डसिहालेमा के गर्ने, के नगर्ने ? (भिडियो जानकारी)

विज्ञका अनुसार यो वर्षाका बेला सर्पले डस्ने जोखिम बढी हुन्छ । विषालु सर्पले डस्यो र बेलैमा उपचार हुन सकेन भने मानिसको ज्यानै जान्छ, हरेक वर्ष गइरहेको पनि छ ।

के हो सर्प उद्धार ?

सर्पले आफ्नो प्राकृतिक वासस्थानमा सुरक्षित महसुस गर्छ र त्यहीँ उसलाई नियमित जीवनयापनमा सहज हुन्छ। अप्ठेरोमा परेका सर्प वा अजिंगरलाई समातेर अनावश्यक दुःख दिनु उद्धार होइन।

बैतडीमा सर्पले टोकेर किशोरीको मृत्यु

सर्पले टोकेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–२ महाकालीकी १७ वर्षीया भागरथी चन्दको सर्पले टोकेर मृत्यु भएको हो । उनलाई घरको आगनमा मंगलबार बेलुका सर्पले टोकेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष दशरथ मंगोलाले बताए ।

सर्पको टोकाइबाट एकको मृत्यु

दैलेखमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–२, कुषाडीका २० वर्षीय ललित नेपालीको मृत्यु भएको हो ।

सर्पदंशको उपचारमा आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि इमरजेन्सी सेवा बन्द

सर्पदंशको उपचारका लागि आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश अस्पतालको इमरजेन्सी सेवा बन्द भएको छ। भारतबाट आएर जेठ १६ गतेदेखि बराहताल गाउँपालिका–४ को भेरी माविको क्वारेन्टिनमा रहेका ५० वर्षका बृद्धलाई सोमबार राति सर्पले टोकेको थियो।

सर्पले डसेर ताप्लेजुङमा १ जनाको ज्यान गयो

सर्पले डसेर ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको देवलिङ्गेमा १ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार ज्यान जानेमा ६८ वर्षिय पत्नालाल बम्जन तामाङ् रहेका छन् ।

चार सय सर्पले टोक्दा पनि विष नलागेका स्नेक म्यान

पाल्पा अग्रालीका २४ वर्षीय सागर पाण्डेलाई जति सर्पले टोके पनि विष लाग्दैन । सानै उमेरबाट सर्पसँग खेल्दै आएका उनले १४ सय भन्दा बढी सर्प छोपिसकेका छन् । अहिले उनको सबैभन्दा नजिकको साथी नै सर्प बनेको छ ।

‘दाङमा सर्पदंशको उपचार छैन’

गत साउनको अन्तिमसाता राजपुर गाउँपालिका–७ भौवानाकामा सर्पदंशका कारण एकैपरिवारका दुई बालिकाको मृत्यु भएको थियो।

सर्पदंशको उच्च जोखिममा ग्रामीण क्षेत्र

नेपाल–भारत सीमामा पर्ने देउखुरी राजपुर गाउँपालिका–६ भौवा निवासी शेरबहादुर सार्कीका दुई छोरी ११ वर्षीया करिश्मा र आठ वर्षीया सुजु सँगै सुतेका थिए। फुसले छाएको छानो भएको ओतमा सुतिरहेका उनीहरूको ओछ्यानमै सर्प खसेछ। बिहानपख उठ्ने बेला उनीहरूलाई सर्पले डस्यो। भौवामा उपचार गर्ने थलो नभएकाले उनीहरूलाई भारतको सिर्सियास्थित एक सामुदायिक अस्पतालमा पु¥याइयो।

धरानमा भेटियो दुर्लभ ‘किङ कोब्रा’

विश्वमै दुर्लभ र विषालु मानिने किङ कोब्रा(राजगोमन)सर्प धरानमा भेटिएको छ। साविक विष्णुपादुका गाविस(हाल धरान वडा नं २०) स्थित कालीखोलामा शनिबार दुर्लभ किङ कोब्रा भेटिएको हो।

सर्पलाई बचाउँ, सर्पबाट बचौं अभियान सुरु

वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको अभियानकर्मीले चिन्ता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्