१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आज नागपञ्चमी : सर्पले डसिहालेमा के गर्ने, के नगर्ने ? (भिडियो जानकारी)

आज श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी, हिन्दू धर्मावलम्बीले घरका मूल ढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाइरहेका छन्।  

आफ्नो घरलाई विभिन्न समस्या, दैवी प्रकोप आदिबाट बचाउने विश्वासमा हरेक वर्ष यस दिन नागको पूजा गर्ने परम्परा छ।  

यसैबीच विज्ञका अनुसार यो वर्षाका बेला सर्पले डस्ने जोखिम बढी हुन्छ । विषालु सर्पले डस्यो र बेलैमा उपचार हुन सकेन भने मानिसको ज्यानै जान्छ, हरेक वर्ष गइरहेको पनि छ ।  

सकेसम्म सर्पकाे टाेकाइबाट बच्नुपर्छ तर कहिलेकाहीं होसियारी गर्दागर्दै पनि सर्पले डसिहाले के गर्ने, के नगर्ने ?

यस्ताे छ विज्ञकाे सल्लाह :  

चिकित्सकका अनुसार  सर्पले टोकेपछि जतिसक्दाे चाँडाे अस्पताल लानुपर्छ । हेर्नुहाेस्, याे तलकाे पाेस्टर :

 

विस्तृत जानकारी तलको भिडियोमा : 

प्रकाशित: १० श्रावण २०७७ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App