१५ माघ २०८२ बिहीबार
image/svg+xml

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ ।

म पहिलो सांसद हुँ, जसले व्यवस्थित कार्यालय बनायोः सभापति थापा

‘मधेसको ३२ निर्वाचन क्षेत्रमध्ये उत्कृष्ट काम गरेको क्षेत्र सर्लाही–४ हो भनेर मैले बनाउँछु,’ सभापति थापाले भने।

हिमपातले किसान खुसी

हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाम सिमिकोटदेखि उत्तरी भेग नाम्खा गाउँ सहित अन्यत्र जाने बाटो अवरुद्ध भएको छ ।

आन्तरिक उडान सुचारु

आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौंलगायत देशका विभिन्न विमानस्थलमा प्रभावित रहेको आन्तरिक तर्फको उडान अहिले सुचारु भएको छ।

'पब्लिक डिबेट'का लागि प्रधानमन्त्रीको उम्मेदवारसहित कांग्रेस तयार छ : उपसभापति शर्मा

नेपाली कांग्रेसमा उपसभापति विश्वप्रकाश शर्माले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा मात्र नभइ कांग्रेस पार्टी नै तयार रहेको बताएका छन्।

तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

फ्रेन्ड-रिक्वेस्ट

श्रीमतीले चिया ल्याएर दिइन्, थाकेको दिमाग, चियाको चुस्कीसँगै फेसबुक खोलें रिक्वेस्ट जस्ताको तस्तै टसमस नगरी यथावत् थियो।

ताप्लेजुङमा तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत

निर्वाचन आचारसंहिताको अनुगमन गर्न ताप्लेजुङमा आचारसंहिता अनुगमन अधिकृत तोकिएका छन्।

शीर्ष ८ बाट बाहिरिएपछि एमबाप्पेले भने : हामी यो अवस्थाको हकदार छौँ

रियल म्याड्रिडका स्ट्राइकर केलियन एमबाप्पेले बुधबार आफ्नो टोली च्याम्पियन्स लिगको अन्तिम लिग खेलमा शीर्ष आठबाट बाहिरिएपछि टोली याे कुराकाे हकदार भएकाे बताएका छन्।

सुरौदी खोला कटान: वर्षौंदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन्।

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगको प्रतिनिधि हो : उपसभापति शर्मा

उनले कसैको उम्मेदवारी भदौ २३ गतेको भएको र कसैको भदौ २४ बाट भएको भन्दै प्रधानमन्त्रीका उम्मेदवार माघ १ को भएको बताएका हुन्।

मन्डला नाटकघरमा ‘मुक्कुमलुङहरू’ काे प्रदर्शन

करिब एक घन्टा लामो यस वृत्तचित्रले मुक्कुमलुङको धार्मिक, सांस्कृतिक महत्त्वसँगै त्यसमाथि आदिवासी समुदायको ऐतिहासिक अपनत्व उजागर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्