कला देश दुखेको छ आमा! हाम्रै पालामा हामी नेपाली हुनु छ,भूगोलले मात्र होइन भावनाले पनि,अनेकताले मात्र होइन एकताले पनि विभिन्नता र विविधताले मात्र होइन राष्ट्रियताले पनि, हामी भनौ जय नेपाल, हामी बनौ जय नेपाली, जय नेपाल जय भूगोल ! जय नेपाल। केशवप्रसाद पौडेल १० चैत्र २०७९ शुक्रबार ३ मिनेट पाठ Facebook Twitter Linkedin