मधेश प्रदेश सरकार : नेतृत्वमा कांग्रेसको दाबी
सात दलीय गठबन्धनमा ठुलो दल कांग्रेस नै रहेकोले नयाँ सरकार कांग्रेसको नेतृत्वमा बनाउन सबै दल सकारात्मक रहेको उनले बताए।
सात दलीय गठबन्धनमा ठुलो दल कांग्रेस नै रहेकोले नयाँ सरकार कांग्रेसको नेतृत्वमा बनाउन सबै दल सकारात्मक रहेको उनले बताए।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजका ब्याट्सम्यान भीम सार्कीले विस्फोटक ब्याटिङ गर्दै १९ बलमै अर्धशतक पूरा गरेका छन्।
पाँच दिनसम्म मोनुको कुनै अत्तोपत्तो नभएपछि परिवारले प्रहरीमा हराएको उजुरी दर्ता गराएको थियो।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजका ब्याट्सम्यान बेन चार्ल्सवर्थले अर्धशतक पूरा गरेका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले पाँचौँ विकेट गुमाएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले चौथो विकेट गुमाएको छ। काठमाडौंका ब्याट्सम्यान जोन सिम्पसन सस्तैमा समेटिएका हुन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले तेस्रो विकेट गुमाएको छ।
परिचय नखुलेका अपरिचित व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास नगराउन तथा कुनै कामकाजमा नलगाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोधसमेत गरेको छ।
प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आज देखि सुरु भएको छ।
जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौं महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गोर्खाजले दोस्रो विकेट गुमाएको छ।
काठमाडौंको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ। कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ।
सडक विस्तारको कामलाई तीव्रता दिनका लागि कान्ति राजमार्गको यातायात मङ्सिर २० गतेदेखि ६० दिनसम्मका लागि दैनिक बन्द हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि २६ जना खेलाडीलाई बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा बोलाएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले सुरुमै विकेट गुमाएको छ।