८ माघ २०८१ मंगलबार
image/svg+xml

भ्रष्टतन्त्रको भारी

एउटा पुस्ताले अपनाएका कुनै गलत अभ्यासलाई अर्को पुस्ताले निरन्तरता दिँदा त्यही तिनको संस्कृति जस्तो बन्न पुग्छ। भ्रष्टाचारको हकमा पनि त्यही हुन्छ।

अपरिहार्य नागरिक शिक्षा

हाम्रो जस्तो मुलुकमा राजनीतिक तथा नागरिक स्वतन्त्रताका लागि जति लडेर ल्याएको लोकतन्त्र भए पनि व्यवहार कमजोर नै देखिँदै आएको छ।

पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्!

पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्, लगानीबिनै फाइदा कसरी हुन्छ सिकेका छन्। आफ्नैले आफन्त नचिन्ने यो अचम्मको सहरमा, सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।

‘मनका तरङ्गहरू’मा कवि प्रतिमा छेत्री

कोमल भावनका धनीहरू यसलाई शब्दमा उतार्नुका साथै ती अनुभूतिलाई जीवन प्रदान गर्छन् भने कसैमा भने ती अनुभूतिहरू आफूभित्रै बिलाएर जान्छन्।

राजनीतिमा कहिले सेतो हुन्छ, कहिले कालो हुन्छ!

राजनीतिमा कहिले सेतो हुन्छ कहिले कालो हुन्छ,जालो राम्रै छ कोही भान्जा हुन्छ कोही सालो हुन्छ।

दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि

आगामी शनिबारदेखि प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता काठमाडौंमा हुने भएको छ।

खिना मृत्युको खिन्नता

स्थानीय जनप्रतिनिधिदेखि केन्द्रीयस्तरका नेताहरू विकासका ठुल्ठूला गफ हाँक्छन्। ग्रामीण पूर्वाधार विकासदेखि ठुल्ठूला सहरी योजनाका बारेमा भाषण दिएर थाक्दैनन् नेता र जनप्रतिनिधिहरू पनि।

हिउँ हराएका हिमाल

नेपाल पर्वतै पर्वतको धनी देश हो। डाँडामध्ये सयौँ निकै अग्ला छन्। जसमा विश्वको सर्वोच्च शिखर मानिने सगरमाथासमेत पर्छ। सबै डाँडा हिमाल हुँदैनन्। जसमा हिउँ जम्छ त्यो मात्र हिमाल भनिन्छ। नेपाल यस्तै हिमालहरूका कारण विश्व प्रसिद्ध छ।

साम्राज्य

यति गरे मेरो गोजीमा पैसा हुनेछ, दिमागमा ज्ञान हुनेछ, मुटुमा दया रहनेछ, अनुहारमा आत्मविश्वास जीवन्त हुनेछ र आत्मामा जिम्मेवारी बोधले साम्राज्य स्थापना गर्नेछ।’

प्राङ्देन हानी लिम्बुलाई ‘द नेशनल डिजाइनर रन वे’ को उपाधि

पाँचौं संस्करणको फेसन डिजाइनरहरुको मेघा प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२४’ को उपाधि प्राङ्देन हानी लिम्बुले जितेका छन्।

गीतकार भट्टराईको ‘दिलमायाको चिया दोकान’ सार्वजनिक

वरिष्ठ साहित्यकार टङ्क भट्टराईको शब्दमा रहेको ‘दिलमायाको चिया दोकान’ बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

जनमत र नाउपाबिच एकता गर्न गृहकार्य

सिके राउतले नेतृत्व गरेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले भविष्यमा पार्टी एकता नै गर्ने गरी भित्रभित्रै वार्ता सुरु गरेका छन्।

यस्तै हो महोदय, यहाँ पाइलापाइलामा डर छ!

चिन्नेका लागि साग नचिन्नेका लागि झार बन्छ, हिजो सजाएको गलाको हार आज भार बन्छ। यस्तै हो महोदय, यहाँ पाइलापाइलामा डर छ, हिंड्न नजाने दैलाठेला पनि तरवारको धार बन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्