९ माघ २०८१ बुधबार
image/svg+xml

‘रंगी’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको ‘रंगी’ फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएको छ।

‘रंगी’ फिल्म फागुन २ गते प्रदर्शन हुँदै

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी फागुन २ गते प्रदर्शन हुने भएको छ।

शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त हो: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा लोकतन्त्रको पहिलो सर्त भएको बताएका छन्।

बैंकर्स संघको अध्यक्षमा कोइराला सर्वसम्मत

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला सर्वसम्मत भएका छन्।

के प्रधानमन्त्री पुसमा भारत जाँदै छन्?

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट फर्किएपछि झापा पुगेर आफू चाँडै भारत भ्रमणमा जाने बताएका थिए।

नगरकोटलाई ‘रि-ब्रान्डिङ’ गरिंदै

बिहानको सूर्याेदय हेर्न पर्यटक भक्तपुरको नगरकोट पुग्छन्। यहाँबाट सूर्याेदयको दृष्य पनि मनमोहक र रमणीय देखिन्छ।

निबन्धकार ज्ञानेन्द्र विवशको आयाे ‘अर्धकदको अवसान’

लेखक ज्ञानेन्द्र विवशको नयाँ निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ भर्खर सार्वजनिक भएको छ ।

नागरिककर्मी खड्कालाई राष्ट्रिय पुरस्कार

नागरिक राष्ट्रिय दैनिककी संवाददाता सविता खड्कालाई मानव बेचबिखन तथा ओसारपसार रोकथाम र नियन्त्रणका लागि निरन्तर समाचार तथा लेख लेखेका कारण यस वर्षको राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।

शुक्लाफाँटाको नगर ‘सेफ हाउस’बाट एक सयभन्दा बढीले पाए सेवा

शुक्लाफाँटा नगरपालिकाले सञ्चालन गर्दै आएको नगर ‘सेफ हाउस’बाट एक सय २० जना महिला तथा बालिकाले सेवा पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्