११ माघ २०८१ शुक्रबार
image/svg+xml २:५२ पूर्वाह्न

खाली चेकको पाना जस्तो जिन्दगानी भयो!

जता फर्कन्छु उतै नै ठक्कर खाने बानी भयो, खाली चेकको पाना जस्तो जिन्दगानी भयो। मेरो कथा सुनेउ भने तिमी रून सक्छौ साथी,ओवाना परेली पनि आँसुले धुन सक्छौ साथी।

प्रश्नहरू !

बा बनेपछि भेटिन्छ-बाका बाध्यता के रहेछन्? केही प्रश्नका उत्तर आमा बनेपछि भेटिन्छन् -आमाका दुःख के रहेछन्? केही प्रश्नका उत्तर खाडी गएपछि भेटिन्छन्-घर भनेको के रहेछ?

माटाे बाेलेकाे मुक्तकसंग्रह ‘खुला आकाशमुनि’

मुक्तकसङ्ग्रहभित्रका कतिपय मुक्तकहरूमा बहुसङ्ख्यक नेपालीहरूको अन्तर्ह्रृदयलाई स्पर्श गर्ने भावपूर्ण उद्गार पाइन्छ ।

पदप्रतिष्ठा जबसम्म थियो धेरै थिए साथी!

पद प्रतिष्ठा जब सम्म थियो धेरै थिए साथी, रिटायर्ड जब भइयो, अहिले शून्य भए साथी। एक्ला एक्लै घरमा झोक्रिएर बस्दैछु हरदम,अस्तित्वका जुँगा मात्र रहे अरू सबै बासी।

कलमको आवाज

छिमेकीको अराजकता बढ्दा नेपालीको घरघरमा एलपि ग्याँसको अभाव भएको थियो भने अत्यावश्यक औषधीको समेत अभाव सुरू भएको थियो।

महँगाे सम्मान

ऊ सुत्ने बेलामा मनमा कुरा खेलाउँदै थियो, “यो खादा र फ्रेम बिक्री हुने भए साथीसँग लिएको सापटी पैसा तिर्न पुग्थ्यो कि!”

भन्देऊ तुवाचुङ!

उबिना सक्दिनँ म त सक्ने हुनु पनि छैन, मेरो आफ्नै आधा जीवन अबदेखि मेरै हैन, यो जुनीको हरेक उडान उनीसँगै भरूँ अब, शिर पारी रुपाकोटलाई उनीसँगै मरूँ अब, ए भन्देऊ तुवाचुङ! उसलाई आफ्नो बनाउन कुन फूल टिपी दिऊँ!

पैदलयात्री

‘राकेश, तिमीले स्पेनिस भाषा पनि सिकेका हौ नि नेपालमा। एकपटक सोध न डाक्टरलाई कहिले सञ्चो हुन्छ मलाई! मेक्सिकन सेनाले हानेको गोलीको घाउ त साह्रै पोल्दो रहेछ।’ उसले साथीसँग भन्यो।

खोस्दा खोस्दै मेरो देशको चित्र खोसे!

कृष्णले अर्जुनको नेत्र खोसे, इन्द्रले ऋषि पत्नीको चरित्र खोसे। खोस्न त यहाँ पनि केके खोसेखोसे! खोस्दा खोस्दै मेरो देशको चित्र खोसे।

आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन!

विगतका अनुभवलाई टेकेर अर्तिको कुरा गर्छु, आवाद बस्तीको मात्रै होइन, पर्तीको कुरा गर्छु। आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन, माटोमा रमाउँछु, त्यसैले त धर्तीको कुरा गर्छु।

औषधिको अभावमा अकाल मरण हुन्छ भने!

सुरक्षाको सवाल आउँदा त्वां शरणं हुन्छ भने,औषधिको अभावमा अकाल मरण हुन्छ भने। यस्तोलाई कुन दर्जाको शासन भनौँ साथी!खुला रूपमै प्रजातन्त्रको चीरहरण हुन्छ भने।

कल्पना खरेलको पाँचाैं उपन्यास ‘भृकुटीतारा’ लोकार्पण

साहित्यिक पत्रकार संघले उपन्यासकार कल्पना खरेलको पाँचौ उपन्यास ‘भृकुटीतारा’ को लाेकार्पण गरेकाे छ।

तिमी दरबार हुँदा म बेघरबार भएँ नि!

तिमी अखबार हुँदा म बेखबर भएँ नि,तिमी शहर हुँदा म गाउँघर भएँ नि। तैपनि गुनासो केही गर्दिन कसैलाई,तिमी दरबार हुँदा म बेघरबार भएँ नि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्