कला तिमी दरबार हुँदा म बेघरबार भएँ नि! तिमी अखबार हुँदा म बेखबर भएँ नि,तिमी शहर हुँदा म गाउँघर भएँ नि। तैपनि गुनासो केही गर्दिन कसैलाई,तिमी दरबार हुँदा म बेघरबार भएँ नि। हरिकृष्ण बखुन्छें १८ आश्विन २०८१ शुक्रबार १ मिनेट पाठ Facebook Twitter Linkedin