१४ आश्विन २०८१ सोमबार
image/svg+xml
Sunil Aadhikari
सुनिल अधिकारी


सुनिल अधिकारीका लेखहरु :

म हर्ष मनाउँ कि बिस्मात, सुनको भाउ घटेको बेला!

आफ्नो पराया छुट्टिन्छ खूनको भाउ घटेको बेला, म हर्ष मनाउँ कि बिस्मात, सुनको भाउ घटेको बेला। महँगीको नाममा सधैं एकछाके बस्नुपर्छ गरीबले, पेटभरि खान्थ्यो कि बरु नूनको भाउ घटेको बेला।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्