२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
Sunil Aadhikari
सुनिल अधिकारी


सुनिल अधिकारीका लेखहरु :

आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन!

विगतका अनुभवलाई टेकेर अर्तिको कुरा गर्छु, आवाद बस्तीको मात्रै होइन, पर्तीको कुरा गर्छु। आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन, माटोमा रमाउँछु, त्यसैले त धर्तीको कुरा गर्छु।

म हर्ष मनाउँ कि बिस्मात, सुनको भाउ घटेको बेला!

आफ्नो पराया छुट्टिन्छ खूनको भाउ घटेको बेला, म हर्ष मनाउँ कि बिस्मात, सुनको भाउ घटेको बेला। महँगीको नाममा सधैं एकछाके बस्नुपर्छ गरीबले, पेटभरि खान्थ्यो कि बरु नूनको भाउ घटेको बेला।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्