कला कलमको आवाज छिमेकीको अराजकता बढ्दा नेपालीको घरघरमा एलपि ग्याँसको अभाव भएको थियो भने अत्यावश्यक औषधीको समेत अभाव सुरू भएको थियो। इन्द्रकुमार श्रेष्ठ सरित् ३० आश्विन २०८१ बुधबार ८ मिनेट पाठ Facebook Twitter Linkedin
कला हात्तीको खाने र देखाउने दाँत यो विषयमा सदनमा पनि कुरा उठिसकेको थियो भने सडकमा समेत यसको विरोधमा प्रदर्शन भैरहेको थियो। तर नेताहरुको बोलीको कुनै ठेगान थिएन। इन्द्रकुमार श्रेष्ठ सरित् १० श्रावण २०८१ बिहीबार ८ मिनेट पाठ Facebook Twitter Linkedin
कला लघुकथाको सन्दर्भमा ‘लघुकथाको सुगन्ध बा! नेपाली साहित्यमा लघुकथाको प्रवेश भएको करीब सात दशक बितिसकेको छ। यस अवधिमा हजारौं लघुकथा लेखिएका छन्, लघुकथाका सयौं कृति प्रकाशित भैसकेका छन्। इन्द्रकुमार श्रेष्ठ सरित् १८ असार २०८१ मंगलबार ८ मिनेट पाठ Facebook Twitter Linkedin
कला व्यावहारिक सापटी त म चलाउँला कमरेड। यही कुरा मैले तपाईलाई पटकपटक भन्दा पार्टीले हेर्छ, पार्टी जिन्दावाद भन्नुहुन्थ्यो, के यस्तो अवस्थामा पनि पार्टीले नहेर्ने रहेछ त? अब पनि अलिकति व्यावहारिक नबन्ने, कमरेड!’ इन्द्रकुमार श्रेष्ठ सरित् २८ जेष्ठ २०८१ सोमबार ५ मिनेट पाठ Facebook Twitter Linkedin