२८ आश्विन २०८१ सोमबार
image/svg+xml

मेची–महाकाली उद्धार यात्राः झापाबाट १० जनाको उद्धार

झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ। यात्राका क्रममा झापाबाट सोमवार १० जनाको उद्धार गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्