जेन जी आन्दोलन र त्यसपछिको जागरणलाई चित्रण गरिएको ‘चंगुल’
आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहिदहरुको सम्झना स्वरूप चलचित्र भदौ १९ मा रिलिज गर्न लागिएको चलचित्रकी निर्माता मालती कार्कीले जानकारी दिइन् ।
आन्दोलनमा ज्यान गुमाउने जेनजी आन्दोलनका सहिदहरुको सम्झना स्वरूप चलचित्र भदौ १९ मा रिलिज गर्न लागिएको चलचित्रकी निर्माता मालती कार्कीले जानकारी दिइन् ।
सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ।
कृत्रिम गर्भपतन गराएकाले घोराही उपमहानगरपालिका–१८ की एक किशोरीको स्वास्थ्यमा समस्या देखियो ।
श्रम मन्त्रालयले श्रम प्रशासनलाई डिजिटल, पारदर्शी र सेवामुखी बनाउने दिशामा महत्त्वपूर्ण नीतिगत तथा प्रविधिमैत्री सुधारहरू अघि सारेको छ।
सांसदले कर्णाली राजगमार्गको स्तरोन्नति गरी सडक दुर्घटना न्यूनीकरणमा विशेष योजना बनाउन सरकारलाई सुझाव दिए।
आङ्देम्बेले बालेन्द्र शाह नेतृत्वको सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन्।
चलचित्र विकास बोर्डले नेपाली चार चलचित्र ‘लालीबजार’, ‘रोल न.१’ , ‘आइ एम जीत बहादुर’ र हालै प्रदर्शनमा आएको ‘जाँड’ को आइतबारसम्मका बक्स अफिस विवरण सोमबार सार्वजनिक गरेको छ।
सोही समयमा पुरुष बास्केटबल टोलीले पनि विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेपछि देशमा उत्सवको माहोल बनेको छ।
काठमाडौंको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रम’को सुरु गरिएको छ।
सभामुखले आकस्मिक र शून्य समयमा सांसदद्वारा उठाइएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
कोशी प्रदेश राजधानी विराटनगरका सडकमा हुँदै आएको पार्किङ तत्काल हटाउन प्रदेश सभामा माग गरिएको छ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन्।
थपलियाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न किसिमका समस्याहरू देखिन थालेका बताएकी छिन्।
सांसद परियारले दलित समुदायसँग क्षमायाचना गर्ने तथा सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारसँग जवाफ मागे।
स्थानीय अधिकारीहरूका अनुसार आक्रमणमा परी घाइते भएका ४६ जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ। अझै केही मानिसहरू भग्नावशेषमा फसेको अनुमान गरिएको छ।