दिलरुवा
तिमी नभए पनि यस रूखले मलाई तिम्रो स्पर्शको अनुभूत गराउँछ र त म यहाँ आउने गरेको छु।

उसको मष्तिष्कभरि एकनाशले कुरा खेलिरह्यो,‘आखिर ऊ पनि त मानिसकै चेतनाको उपज न हो।’
भोजपुरको दावामा जन्म लिएर मोरङको विराटनगरलाई शिक्षादीक्षाको क्षेत्र मान्दै मैले काठमाडाैंलाई कर्मभूमि बनाएकी छु।
मेरो मनमा प्रश्न खेल्यो, ‘विकासको नाउँमा सानो पुल बनाउँदा पनि ठूलो हल्ला हुने मेरो देशमा कलाकारको गौरवगाथा किन नसुनिएको होला?’
करिव २ घण्टाको निरन्तर यात्रापछि हामी विश्वकै दोस्रो ठूलो मानिने हिन्दू मन्दिर अक्षरधाम गयौं।
