पदप्रतिष्ठा जबसम्म थियो धेरै थिए साथी!
पद प्रतिष्ठा जब सम्म थियो धेरै थिए साथी, रिटायर्ड जब भइयो, अहिले शून्य भए साथी। एक्ला एक्लै घरमा झोक्रिएर बस्दैछु हरदम,अस्तित्वका जुँगा मात्र रहे अरू सबै बासी।
पद प्रतिष्ठा जब सम्म थियो धेरै थिए साथी, रिटायर्ड जब भइयो, अहिले शून्य भए साथी। एक्ला एक्लै घरमा झोक्रिएर बस्दैछु हरदम,अस्तित्वका जुँगा मात्र रहे अरू सबै बासी।
मूलरले चिनाएजस्तै उपन्यास मानव अनुभवको निरुपण हो जहाँ जीवनको आलोचना रहन्छ अथवा क्लारा रिब्सले व्यक्त्याए जस्तै उपन्यास वास्तविक जीवन ,चालचलन, र आफ्नोल समयको तस्वीर पनि हो।
मैले तुरुन्तै प्रस्तावको समर्थन गरें । त्यसो त म एकपटक त्यहाँ पुगिसकेको थिएँ तर मेरो पहिलो हलेसी यात्रा अधकल्चो वा अपूर्ण थियो ।
ऊ सुत्ने बेलामा मनमा कुरा खेलाउँदै थियो, “यो खादा र फ्रेम बिक्री हुने भए साथीसँग लिएको सापटी पैसा तिर्न पुग्थ्यो कि!”
उबिना सक्दिनँ म त सक्ने हुनु पनि छैन, मेरो आफ्नै आधा जीवन अबदेखि मेरै हैन, यो जुनीको हरेक उडान उनीसँगै भरूँ अब, शिर पारी रुपाकोटलाई उनीसँगै मरूँ अब, ए भन्देऊ तुवाचुङ! उसलाई आफ्नो बनाउन कुन फूल टिपी दिऊँ!
फाटेको मनमा नुनचुक लाउन दसैँ किन आउँछ? भगवान् हामी अभागीलाई सताउन दसैँ किन आउँछ? न त आफन्त छन् न त परिवार छ न त आमाबाबु छन्, हामी टुहुरा बालकलाई रुवाउन दसैँ किन आउँछ?
राष्ट्रिय नाचघर जमलमा निबन्धकार कुमारी लामाकाे ‘दर्ज्यु संलाप’ निबन्धसंग्रहकाे लोकार्पण भएकाे छ।
कहीं न कहीं स्वार्थ बोकेर पोखिन्छ मान्छे,अनि जिन्दगीको पहाडमा ठोकिन्छ मान्छे। सारा देख्छ दुनियाँमा स्वार्थ नै झल्किएको, अस्तव्यस्त तराजुमा तब जोखिन्छ मान्छे
यस्तैमा एक जेहनदार विद्यार्थी आफ्नो ठाउँबाट उठेर सरलाई सोध्यो, ‘गुरु, मान्छे कहिलेबाट हाँस्न बिर्सिन्छ? मतलब हाँस्न बिर्सिने उमेर कुन हो?’
समय रहेसम्म हरियो पलाउनु नै छ, टुसाउनु र लहराउनु नै छ, लत्रिए पनि तङ्ग्रिएर उठ्नु नै छ,भाँच्चिए पनि सरिरहन्छ लालुपाते।
कल्पनाको बाढी उर्लेर डगमगाउँदा, कोमल मेरो हृदयको बाँध फुटाउँदा, स्तब्धताले गर्धन रेट्नु रेट्यो साथी, मनमा फुलेको फूल अर्कैले चुँडाउँदा।
राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चार अग्रणी महिलाका जीवनी सचित्र बालकथाका रूपमा सार्वजनिक भएको छ।
मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि, तर्नै नसक्ने मजधारमा डुबाउन खोजे पनि। ठक्करै ठक्करले पत्थर भएको छ मन ऐले,विश्वास लाग्दैन कसैले हात दिइ उठाउन खोजे पनि।
डा. दामोदर पुडासैनीको उन्नाइसौं कृति ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ प्रकाशित भएकाे छ।