७ भाद्र २०८३ आइतबार
image/svg+xml
Prakashchandra Khatiwoda
प्रकाशचन्द्र खतिवडा


प्रकाशचन्द्र खतिवडाका लेखहरु :

अभियान

पल्लवी र निष्ठा नेतृ हुन। पल्लवीको जीवन त्यति सहज छैन। बाबुआमा बितेपछि भाइ हुर्काउँदै पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यात्मक परिस्थितिबाट ऊ गुज्रिएकी थिई।

मृत्युको भय

प्रवेश र निर्जला मेरा छोराछोरी हुन्। श्रीमानको गाडी दुर्घटनामा मृत्यु भएको पाँच वर्ष नाघिसक्यो। सासू आमा बितेको पनि डेढ वर्ष नाघ्यो।

अवसरवादी

लक्ष्मण इमान्दार कार्यकर्ता हुन्। पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध छन्। चुनावमाआफ्नो उमेद्वार जिताउन कुनै कसर बाँकी राखेनन।

प्रज्ञा

प्रज्ञाको जवाफले म नतमस्तक भएको थिएँ। मेरो बोल्ने ठाउँ नै थिएन। देशको पीडा सम्झेर म रोएँ। मेरो आँसु पुछिदिने कोही थिएन।

अन्धता

विज्ञान पढ्दा उसले कहीं धर्मको कुरा भेटिनँ। देवीदेवताको कुरा भेटिनँ। पापपुण्य, स्वर्गनर्क र जन्मपुनर्जन्मको समेत कुरा भेटिनँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्