२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘उपभोक्ता ठग्नेलाई कडा कारबाही’

गृह सचिव एकनारायण अर्यालले उपभोक्ता अधिकार संरक्षणमा क्षतिपूर्तिसहित अधिकारको व्यवस्था भएकाले सेवा र वस्तुमा उपभोक्तालाई ठग्ने काम नगर्न आग्रह गरेका छन् ।

मानव बेचबिखनमा शून्य सहनशीलता हुनुपर्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताएका छन् ।

विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन्।

संसदीय छानबिन समितिले गृहसचिवसँग लियो बयान

संसदीय छानबिन विशेष समितिले सहकारीको बचत रकम दुरुपयोगसम्बन्धमा गृहसचिव, प्रहरी महानिरीक्षक (आईजीपी), सीआईबी प्रमुखसँग छलफल गरेको छ।

गृहसचिवले कार्य क्षेत्र नछाड्न प्रजिअलाई दिए निर्देशन

गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्