१० मंसिर २०८१ सोमबार
image/svg+xml

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छ :भारतका प्रधानमन्त्री मोदी

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई सन्देश दिदै दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।

सूर्यालाई भारतीय टी-२० क्रिकेटको कप्तानी?

भारतीय क्रिकेटका कप्तान रोहित शर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि अब कसले कप्तानी गर्ने विषयमा बहस हुन थालेको छ।

गृहमन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन।बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो।

परराष्ट्र मन्त्री आरजु राणा र भारतीय राजदूत श्रीवास्तवबिच शिष्टाचार भेट

नवनियुक्त परराष्ट्र मन्त्री डा आरजू राणा देउवा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच शिष्टाचार भेट भएको छ।

कश्मीरमा विद्रोहीसँग भिडन्त हुँदा पाँच भारतीय सुरक्षाकर्मी मारिए

भारतको उत्तरी क्षेत्रको जम्मु–कश्मीरको डोडा जिल्लामा विद्रोही समूहको आक्रमणमा परी पाँच जना सुरक्षाकर्मी मारिएका छन्। जसमा सैन्य अधिकृतसहित चार जना सैनिक र एक प्रहरी जवान रहेको बताइएको छ।

प्रतिबन्धित चार लाखभन्दा बढी भारतीय रुपैयाँसहित दुईजना पक्राउ

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–७ का २४ वर्षीय रौनक अग्रवाल र भारतको भागलपुर सोनापट्टीका ३६ वर्षीय गौतम कुमार केडिया रहेका छन्।

किन लिए जडेजाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास?

आइसिसी ट्वान्टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै उपाधि जितेसँगै भारतीय अलराउन्डर रवीन्द्र जडेजाले पनि सन्यास लिएका छन्।

पेस्तोलसहित भारतीय युवक पक्राउ

पेस्तोलसहित एक भारतीय युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलले पेस्तोलसहित युवकलाई नियन्त्रणमा लिएको हो।

भारतीय धम्की सहन बाध्य गुलरियावासी

भारतीय वनरक्षकले असार १ गते नियन्त्रणमा लिएर खुट्टा भाँचिदिएको अवस्थामा गुलरिया नगरपालिका–९ का खगेन्द्र सुनारको रिहाइ गराउने सीमावासी नेपाली अहिले भारतीय पक्षको ‘जे पनि हुन सक्ने’ धम्कीको सामना गर्न बाध्य छन्।

सुरुङ खनेर कारागारबाट फरार एक भारतीय १४ वर्षपछि पक्राउ

कपिलवस्तु कारागारबाट सुरुङ खनेर फरार भारतीय नागरिक १४ वर्षपछि पक्राउ परेका छन्। कारागारबाट २०६६ साल माघ २ गते उनीसहित ८ जना सुरुङ खनेर फरार भएका थिए।

नागरिक समाचार प्रभावः अवैध विद्यावारिधि बाँड्ने कार्यक्रम रोक्न मन्त्रीको निर्देशन

शिक्षामन्त्री सुमना श्रेष्ठले अवैध भारतीय विश्वविद्यालयले मानार्थ विद्यावारिधि बाँड्ने भनिएको कार्यक्रम रोक्न निर्देशन दिएकी छन्।

भारतीय पत्रकारहरूको टिम पुग्यो रारा हेर्न

भारतीय पत्रकार टोलीसहित पर्यटन व्यवसायीहरू रारा पुगेका छन्। कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरणले ‘गर्मीसे बेहाल: चलो रारा ताल’ नारासहित आयोजना गरेको कार्यक्रममा प्रचारप्रसारका लागि टोली रारा पुगेको हो।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लुम्बिनीमा योग प्रदर्शन

भगवान् गौतम बुद्धको पूज्य जन्मस्थल र युनेस्कोको विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना भएको छ।

लुटपाटमा संलग्न एकजना भारतीय रौतहटबाट पक्राउ

भारत र नेपालको सीमावर्ती क्षेत्रमा लुटपाटको घटनामा संलग्न रहेको भन्दै एकजना भारतीय युवक हतियारसहित रौतहटबाट पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्