नवनियुक्त परराष्ट्र मन्त्री डा आरजू राणा देउवा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच शिष्टाचार भेट भएको छ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तव र परराष्ट्र मन्त्री राणाबिच शिष्टाचार भेट भएको मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा नेपाल भारतबिचको सम्बन्धकाका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित: १ श्रावण २०८१ १४:२५ मंगलबार