१० मंसिर २०८१ सोमबार
image/svg+xml

भारत सरकारद्वारा नवलपरासी पूर्वमा सुविधासम्पन्न विद्यालय भवन निर्माण

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २.७५१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवनको आज उद्घाटन भएको छ ।

ललितपुर महानगर र भारतीय राजदूतावासको आयोजनामा १५० बढी विरुवा रोपियाे

विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगर र नेपालस्थित भारतीय राजदूतावासको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ।

ओलीले दिए मोदीलाई बधाई, प्रधानमन्त्रीमा निरन्तरताको कामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई सन्देश दिएका छन्।

भारतीय क्रिकेट टिमको हेड कोचका लागि नरेन्द्र मोदीदेखि शाहरुख खानसम्मको आवेदन !

बोर्डले आवेदन दिनेमा नरेन्द्र मोदी, अमित शाह, विरेन्द्र सहवाग, शाहरुख खान, सचिन तेन्दुल्कर, एमएस धोनीसहित विभिन्न चर्चित नामबाट आवेदन परेको बताएको छ।

नेपालमा बढ्दै भारतीय कामदार, चटपटे पसलेदेखि ठूला कम्पनीको सीईओसम्म

नेपाली युवामा आफ्नै देशमा उपलब्ध कामप्रति असन्तुष्टि देखिन्छ । तर, विदेशी भूमिमा पाइला परेपछि त्यस्तै काम गर्न तत्पर हुन्छन् । नेपाली श्रम बजारमा उपलब्ध जस्तोसुकै काम गर्न यहाँ भारतीय श्रमिक गल्लीगल्लीमा भेटिन्छन् ।

घरबारबिहीन भारतीय प्रधानमन्त्री मोदी

वारणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री मोदीको नाममा कुनैपनि अचल सम्पत्ति नरहेको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्