विश्वकप क्रिकेटमा महिला मात्रै अफिसियल
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा सबै म्याच अफिसियल महिला मात्रै राख्ने शुक्रबार घोषणा गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी महिला ट्वान्टी–२० विश्वकप क्रिकेटमा सबै म्याच अफिसियल महिला मात्रै राख्ने शुक्रबार घोषणा गरेको हो।
अनुसन्धानले म्याच फिक्सिङ भएको निष्कर्ष निकालेको सिआइबी प्रवक्ता एवं एसपी संजय सिंह थापाले शुक्रबार नागरिक न्युजलाई जानकारी दिए।
सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन्।
कप्तान रोहित पौडेल र हुसेन तलतको उत्कृष्ट साझेदारीमा विराटनगर सुपर किङ्स सोमबार काठमाडौं नाइट्समाथि ९९ रनको फराकिलो जित निकाल्दै नेपाल ट्वान्टी–२० लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नेपाल टी–२० लिगमा म्याच फिक्सिङ भएको आशंका गरेको छ।
जनकपुर ९ खेलको समाप्तिमा ६ जित र ३ हारको नतिजापछि १२ अंकसहित दोस्रो स्थानमा बसेर प्लेअफमा छनोट भएको हो।
बुधबार साझ नेपाल आएको आईसीसीको टोलीले बिहीवार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिबसँग भेटवार्ता गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा फार वेस्टमाथि ८२ रनको जितसहित लिगमा पाँचौं सफलता निकाल्दै जनकपुर रोयल्स प्लेअफनजिक पुगेको हो।
जनकपुरविरुद्ध आक्रामक ब्याटिङ गर्दै काठमाडौंले ६ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय ८ रन जोड्यो। लिगमा आठ खेल सकिँदासम्म यो अहिलेसम्मकै विशाल योगफल हो।
ललितको पाँच विकेट प्रेरणामा जनकपुर रोयल्सले सोमबार विराटनगर सुपर किङ्समाथि पाँच विकेटको रोमाञ्चक जित निकाल्दै दोस्रो सफलता प्राप्त गर्यो।
श्रीलंकन ब्याटर लाहिरू मिलन्थाले आइतबार पनि उत्कृष्ट ब्याटिङ गरेपछि लुम्बिनी अल स्टार्सले नेपाल ट्वान्टी–२० लिगमा लगातार दोस्रो जित निकाल्दा जनकपुर रोयल्सले पनि सुखद सुरुआत गरेको छ।
बेन स्टोक्स र साम कुरानको प्रभावशाली प्रदर्शनमा इङ्ल्यान्डले आइतबार पाकिस्तानलाई ५ विकेटले हराउँदै आइसिसी ट्वान्टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।
मोहम्मद रिजवान र बाबर आजमको शतकीय साझेदारी प्रेरणामा पाकिस्तानले बुधबार न्युजिल्यान्डमाथि सात विकेटको जित निकाल्दै ट्वान्टी-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ।
सबैभन्दा अप्रत्याशित नतिजा आइतबार नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाविरुद्धको खेलको नतिजाले दिएको छ।
यसै समूहबाट आफ्नो अन्तिम खेलमा आयरल्यान्डमाथि एडिलेडमा जित निकाल्दै न्युजिल्यान्ड अन्तिम चारमा पुगिसकेको छ र अब इङ्ल्यान्ड या अस्ट्रेलियामध्ये एक टोलीले अन्तिम चारमा स्थान बनाउनेछ।