इङ्ल्यान्डले आशा जगायो
इङ्ल्यान्डले मंगलबार ब्रिसबेनमा न्युजिल्यान्डलाई स्तब्ध बनाउँदै अस्ट्रेलियामा जारी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल आशा जगाएको छ।
इङ्ल्यान्डले मंगलबार ब्रिसबेनमा न्युजिल्यान्डलाई स्तब्ध बनाउँदै अस्ट्रेलियामा जारी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल आशा जगाएको छ।
ब्रिसबेनमा आयरल्यान्डमाथि सहज जित निकाल्दै समूह एकको अस्ट्रेलियाले शीर्ष टोली न्युजिल्यान्डसँग अंक बराबरी गरेको छ।
ग्लेन फिलिप्सको सतक र ट्रेन्ट बोल्टको घातक बलिङमा न्युजिल्यान्डले ट्वान्टी–२० विश्वकपमा शनिबार श्रीलंकामाथि ६५ रनको सानदार जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
अस्ट्रेलियामा यस संस्करण हुने ट्वान्टी-२० विश्वकप विजेताले १.६ मिलियन अमेरिकी डलर पाउने भएको छ।
नेपालले भारतमा आयोजना हुने तेस्रो ट्वान्टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा खेल्ने भएको छ।
यस शृंखलाको पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेल केन्याले जितेको थियो। तेस्रो खेलमा जित निकालेको नेपाल चौथो खेलमा पराजित भएपछि शृंखला २–२ को स्थितिमा पुगेको थियो। त्यसैले विजेताको टुङ्गो लगाउन पाँचौं खेल निर्णायक बनेको थियो।
उनले भने,'भोलिबाट ट्रफी टुर सुरु हुन्छ। भोलि बिहान साढे ७ बजे ट्रफीलाई लिएर गोक्यो ताल र कालापत्थर जान्छौँ। मिल्यो भने राष्ट्रपतिसँग पनि अवलोकन गराउँछौँ।’ साथै बुधबार दिउँसो भक्तपुर दरबार स्क्वारमा पनि ट्रफी लैजाने वृतान्तले बताए। नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस भनेर ट्रफी सगरमाथा आधार शिविर र दरबार स्क्वार लैजान लागेको उनले बताए।
शीर्ष ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न नसक्दा शुक्रबार नेपाल घरेलु टोली केन्यासँगको दोस्रो ट्वान्टी–२० खेलमा १८ रनले पराजित भएको छ।
नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका छन्। वरियताको ३०औं स्थानमा रहेको केन्या नेपालका लागि सहज प्रतिद्वन्दी रुपमा हेरिएको छ। पछिल्लो पटको दुई भेटमा नेपालले केन्यालाई हराएको छ।
पहिलो पटक हुन लागेको नेपाल ट्वान्टी–२० लिगमा दुई फ्रेन्चाइज टोलीको स्वामित्व भारतीय कम्पनीले खरिद गरेका छन्।
मलेशियामा जारी एसिसि महिला टी–२० च्याम्पियनसिप अन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
तुलनात्मक रूपमा कमजोर टोली भुटानसँग खराब ब्याटिङका बावजुद नेपालले शुक्रबार एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
सार्क प्रतिद्वन्द्वी भुटानलाई ५० रनले हराउँदै मलेसियामा शुक्रबारबाट सुरु भएको एसिसि महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।
आइसिसी यु–१९ महिला टी–२० विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको नेतृत्वमा नेपाल ट्वान्टी–२० लिगको गभर्निङ काउन्सिल घोषणा गरेको छ।