विश्वकप क्रिकेट :अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो
भारतमा जारी आईसिसी विश्वकप क्रिकेटको राउण्ड रोबिनको आफ्नो अन्तिम खेलमा आज अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।
भारतमा जारी आईसिसी विश्वकप क्रिकेटको राउण्ड रोबिनको आफ्नो अन्तिम खेलमा आज अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।
नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।
भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा पाकिस्तान र इग्ल्याण्डबिच खेल भईरहेको छ। भारतको इडेन गार्डेनमा जारी यो खेलमा इग्ल्याण्डले टस जितेर पहिला व्याटिङ रोजेको छ। ताजास्थीतीमा इग्ल्याण्डले १४ ओभरमा १ विकेट गुमाएर ८४ रन बनाएको छ।
नेट रनरेटका आधारमा न्युजिल्यान्डलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाउन पाकिस्तानले समूहको अन्तिम खेलमा शनिबार डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई कम्तीमा २८७ रनले हराउनुपर्नेछ।
भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको छ। भारतको अहमदावादमा आज सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटबाट पराजित गरेको हो ।
भारतमा जारी आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानले २४४ रन बनाएको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले दक्षिण अफ्रिका र अफगानिस्तानबिच खेल भईरहेको छ।भारतको अहमदावादमा जारी यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ राजेको छ।ताजास्थीतीमा अफगानिस्तानले ६ ओभरमा कुनै विकेट नगुमाई २५रन बनाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट जगतमा एउटा यस्तो नाम छ, जो सँधै आफ्ना नराम्रा र अशोभनिय व्यवहारबाट विवादमा आइरहन्छ। त्यो नाम हो, बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका कप्तान, शाकिब अल हसन।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डले श्रीलङ्कालाई हराएको छ। बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा आज सम्पन्न भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ५ विकेटबाट हराएको हो।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध श्रीलङ्काले १७१ रन बनाएको छ।
गत कात्तिकदेखि क्रिकेटर लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतमा ३० पटकसम्म पेसी चढिसकेको छ। जिल्ला अदालतले बलात्कारजस्तो संवेदनशील मुद्दा छिन्न ढिलाई हुँदै गरिरहेको टिप्पणी भएको छ।
इन्दु बर्मालाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ।
आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध श्रीलङ्काले ५ विकेट गुमाएको छ।ताजास्थीतीमा श्रीलङ्काले १२ ओभरमा ५ विकेट गुमाएर ८४ रन बनाएको छ।
ताजास्थीतीमा श्रीलङ्काले ८ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको छ।
सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ।