३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः इग्ल्याण्ड र पाकिस्तानबिचको खेल जारी, इग्ल्याण्ड पहिला व्याटिङ गर्दै

भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा पाकिस्तान र इग्ल्याण्डबिच खेल भईरहेको  छ। भारतको इडेन गार्डेनमा जारी यो खेलमा इग्ल्याण्डले  टस जितेर पहिला व्याटिङ रोजेको छ। ताजास्थीतीमा इग्ल्याण्डले  १४ ओभरमा १ विकेट गुमाएर ८४ रन बनाएको छ।

सेमिफाइनलमा पुग्न आज पाकिस्तानले  इग्ल्याण्डलाई भारी अन्तरले हराउँनु पर्नेछ । आज पाकिस्तानलाई जसरी जिते पनि इग्ल्याण्ड भने सेमिफाइनलमा पुग्नेछैन।

न्युजिल्याडले ९ खेलबाट १० अंक पाएको छ। पाकिस्तानले  ८ खेलबाट ८ अंक पाएको छ। न्युजिल्याण्ड भन्दा पाकिस्तान रन रेटमा पछि छ। 

प्रकाशित: २५ कार्तिक २०८० ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App