१२ असार २०८१ बुधबार
image/svg+xml

सम्बन्ध सुधार्ने सकसहरू

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पच्छिल्ला अभिव्यक्तिहरूमार्फत अबको यात्रा आफ्ना कमी/कमजोरी स्वीकार्दै सम्बन्धहरू सुधार्नेतर्फ केन्द्रित रहने भनिरहँदा एक किसिमको सकारात्मक आभास दिन खोजे पनि विश्वास दिन सकेको देखिन्न।

बैंकहरु अपाङ्गमैत्री नहुँदा सकस

बैंकहरु अपाङ्गमैत्री नहुँदा धेरै समस्या भोग्नु परेको अध्यक्ष राई बताउँछन्। उनका अनुसार अहिलेको जमानामा सबै कारोबार बैंकमार्फत हुने गर्छ। सानोभन्दा सानो रकम पनि बैंकिङ प्रणालीबाट भुक्तानी लिने/दिने व्यवस्थाले बैंक नधाई नहुने अवस्था छ। तर,, जति बैंकहरु खुले, कुनैपनि अपाङ्गमैत्री बन्न नसकेको उनको गुनासो छ।

सकसमा दुर्गमका महिलाको स्वास्थ्य

माओवादी खोज्दै गाउँ छिरेका तत्कालिन शाही सेनाबाट सामूहिक बलात्कारको शिकार बनेकी ४७ वर्षीया खिमा (नाम परिवर्तन) ले आफ्नो मानसिक पीडा संगै शारीरिक समस्या कसैलाई भन्न सकिनन्।

प्रदेश २: नाम राख्नै सकस

मधेसकेन्द्रित दलको नेतृत्वमा रहेको प्रदेश २ सरकार अहिले गठबन्धनमा परिणत भएको छ। उक्त सरकार बनेसँगै सो प्रदेशको नाम अंकबाट अक्षरमा रूपान्तरित हुने अपेक्षा धेरैले राखेका छन्। तर, प्रदेशको स्थायी राजधानीमा सत्ता गठबन्धन दल एकमत देखिए पनि नाम टुंग्याउने विषयमा अझै सकस हुने देखिन्छ।

संवैधानिक सकस

प्रधानमन्त्री शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्चले परमादेश नै जारी गर्नुपर्ने अवस्था सिर्जना भयो। मुलुकका संस्थाहरूले संविधानका अक्षर र भावनाअनुसार आफूलाई सञ्चालन गरेका भए निश्चितरूपमा सर्वोच्चले परमादेश गरेर प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने थिएन।

काँग्रेस अधिवेशन: जिल्ला पार्टी सचिव शाहीको वडामै सभापति छान्न सकस

जिल्ला पार्टी सचिवको वडामा नेतृत्व चयनमा गोलमाल देखिएपछि काँग्रेस वृत्तमा रोचक तरिकाले हेरिएको छ। सबै वडामा सहमतीय हिसावले नेतृत्व छनौट भइरहेको बेला पार्टी सचिवको वडामै विवाद देखिएपछि काँग्रेस वृत्तमा हलचल देखिएको छ।

हिलाम्मे सडकले यात्रुलाई सकस

दाङको घोराहिदेखि रुकुम जोड्ने २ सय २० किलोमिटर सडक मध्य १ सय ४० किलोमिटर सडकमा मुस्किलले सवारी साधन चल्ने गरेकोमा अहिले त्यो पनि असम्भव जस्तै बनेको छ।

चामेको झोलुङ्गे पुल बगायो: आवतजावतमा सकस

जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ।

एमाले एकताको सकस

ओली नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुन् र उनै माधव नेपाललाई हराएर अध्यक्ष भएका हुन्। त्यसकारण नैतिकरूपमा पनि माधव नेपालले पार्टी अध्यक्षको दाबी गर्न मिल्दैन। अनि शक्ति बाँडफाँटको सहमति नहुने हो भने अन्ततः माधव नेपालको हात फेरि पनि रित्तो हुनेछ।

बिजुले–ऐसेलुखर्क सडक अवरुद्ध हुँदा आवागमन सकस

पहिरोका कारण खोटाङको बिजुले–रावाबेँसी–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ। असार १८ गते परेको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा बिजुले–रावाबेँसी–ऐसेलुखर्क सडक अवरुद्ध भएको हो।

लुम्बिनीमा एमालेलाई सकस, जसपाको छैन भर

लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सत्तारूढ दल नेकपा एमालेले कार्यक्रमका पक्षमा मतदान गर्न ह्विप जारी गर्‍यो। एमालेका सबै सांसद उक्त कार्यक्रमकै पक्षमा उभिए। तर तत्कालीन नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य विमला ओली विपक्षमा उभिइन्।

लुम्बिनी प्रदेशः सकसमा एमाले, माओवादी सांसदलाई स्पष्टीकरण

‘एमालेका कार्यक्रमहरुमा सहभागी भएको, जिल्ला कमिटी बैठकमा समेत सहभागी भएको र सूर्य चिन्हबाट चुनाव लडेको भन्दै मलाई एमालेको सांसद दाबी गरियो,’ सांसद बिमलाले भनिन्, ‘मलाई तीन दिनको स्पष्टीकरण सोधिएको थियो, त्यो अवधि शुक्रबार सकिएको छ, तर मैले स्पष्टीकरण बुझाएको छैन ।’

जसपामा खटपट

पार्टीभित्र सहमति हुन नसक्दा दलको नेता चयन हुन नसकेको हो। एकीकृत भए पनि सिंहदरबारमा तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टी संसदीय दलका अलगअलग कार्यालय छन्। यसैगरी एकीकरणअघिकै अवस्थामा अलगअलग संसदीय दलका नेता र अलगअलग प्रमुख सचेतक छन्।

पर्यटन व्यवसायी भन्छन्ः अझै दुई वर्ष ऋण तिर्न सक्दैनौँ

कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकोले दुईवर्ष समय थपिदिन पर्यटन व्यवसायीले राष्ट्रबैंक समक्ष आग्रह गरेका छन् ।

हिमपातले मनाङमा सकस, मुस्ताङ सुक्खा

हिमपातले मनाङको जनजीवन कष्टपूर्ण बनेको छ। भारी हिमपातका कारण जनजीवन प्रभावित भएको मनाङ प्रशासनले जनाएको छ। हिमालपारिको जिल्ला मनाङमा भीषण हिमपात हुँदा सवारीसाधन चल्न सकेका छैनन् भने पैदलयात्रा पनि कठिनपूर्ण बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्