१० मंसिर २०८१ सोमबार
image/svg+xml

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय युवा सम्मेलन आजदेखि

जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले शुक्रबारदेखि अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु हुँदैछ।

जलवायु परिवर्तनलाई बेवास्ता गरे सकारात्मक विकास असम्भव: डङ्गोल

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले जलवायु परिवर्तनलाई बेवास्ता गरिए विकासका लागि भएका प्रयासको सकारात्मक नतिजा नआउने बताएकी छिन्।

प्रकृतिमा आधारित समाधान

जलवायु परिवर्तन आधुनिक विश्वको सबै भन्दा ठूलो चुनौती बनेको छ। मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको यो विषयलाई लिएर विश्वमा पछिल्ला वर्षहरूमा गहन बहस सुरु भएको छ।

‘राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको एतिहासिक भूमिका’

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका रहेको बताएका छन्।

जलवायु परिवर्तनका असर सम्बोधन र न्यूनीकरण गर्न प्रकृतिमा आधारित कार्यक्रम प्रभावकारी

जलवायु परिवर्तनले पारेका प्रभावसँग अनुकूलित हुन विश्वभर विभिन्न प्रयास भैरहेका बेला नेपालको मध्य तथा उच्च पहाडी क्षेत्रमा पनि प्रकृति अर्थात् पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका कार्यक्रम सञ्चालन गरिएको छ।

चीन-भारत प्रतिद्वन्द्विता: एसियाली भूराजनीतिमा प्रभाव

भारत–चीन प्रतिद्वन्द्विता यस्तो बेला बढेको छ, जतिबेला चीनको आर्थिक वृद्धिमा संकुचन आएको छ, वृद्धवृद्धाको जनसंख्या बढेको छ र त्यहाँको उत्पादकत्व वृद्धि कमजोर बनेको छ।

प्रदेश सरकारः पाँच महिनामै हेरफेर र परिवर्तन

संघीय सरकारको गठबन्धन परिवर्तन भएसँगै त्यसको असर कोसी प्रदेशबाहेक ६ वटा प्रदेशमा परेको छ।

सम्झनामा २०६२/०६३ को जनआन्दोलन

बारा, चितवन र तनहुँको उपनिर्वाचनको मत परिणाम धमाधम आइरहेको छ। सम्भवतः यो लेख प्रकाशित हुने बेलासम्म केही ठाउँको परिणामसमेत सार्वजनिक भइसक्ने छ।

युवाहरूलाई जीवन परिवर्तनको पाठ सिकाउन अल्टिट्युड

भनिन्छ, ‘पानी र जवानी कहिले फर्केर आउँदैन ।’ यो भनाई ऊर्जाशील युवा पुस्ताले जीवन बर्बाद हुनबाट सचेत हुनुपर्ने कुराप्रति पनि लक्षित छ। कतिपय मानिसहरू जीवन जिउन नजानी नराम्रो लत लाग्न बाध्य भइदिन्छन्।जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउनेहरू लापरबाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई ड्यामेज गर्नतिर लाग्छन्।

मध्यपुर ठिमीलाई आध्यात्मिक नगरी बनाउन आग्रह

जीवन विज्ञान नयाँ थिमीले चारदोबाटोस्थित थिमी ब्यांक्वेटमा शनिबार आध्यात्मिक सत्संग कार्यक्रम आयोजना गरेको छ।

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

अनुसन्धानले पुरुषमा प्रजनन समस्या बढ्दो क्रममा देखाएका छन्। पछिल्ला अध्ययनबाट यो समस्याका लागि प्रदूषण जिम्मेवार रहेको पाइएको छ। विशेषगरी शुक्रकीटको गुणस्तरमा ह्रास आउनुमा प्रदूषण कारक देखिएको छ।

पृथ्वी थप तात्न नदिन सौर्य प्रकाश परावर्तनको सुझाव

जलवायु परिवर्तनले विश्वमा गम्भीर प्रभाव पारिरहेका बेला सूर्यको प्रकाशलाई पृथ्वीमा आउन नदिई परावर्तन गर्न विश्वका ७० वैज्ञानिकले सुझाव दिएका छन्।

स्वरुप परिवर्तन गर्दा ५० वटा मोटरसाइकल कारवाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरुप परिवर्तन (मोडिफाइ) गरेको र ध्वनि प्रदूषण गर्ने गरि तिव्रगतिमा चलाएका सवारी नियन्त्रणमा लिन थालेको छ। पहिलो दिनमै प्रहरीले ५० वटा मोटरसाईकलसँगै चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्