स्वास्थ्य पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण अनुसन्धानले पुरुषमा प्रजनन समस्या बढ्दो क्रममा देखाएका छन्। पछिल्ला अध्ययनबाट यो समस्याका लागि प्रदूषण जिम्मेवार रहेको पाइएको छ। विशेषगरी शुक्रकीटको गुणस्तरमा ह्रास आउनुमा प्रदूषण कारक देखिएको छ। क्याथरिन लथाम १५ चैत्र २०७९ बुधबार ५ मिनेट पाठ Facebook Twitter Linkedin