हिमनदी संरक्षणको अपरिहार्यता
जलवायु परिवर्तनको विद्यमान दर कायम रहँदा विश्वका दुईतिहाइ हिमनदी विलुप्त हुन सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
जलवायु परिवर्तनको विद्यमान दर कायम रहँदा विश्वका दुईतिहाइ हिमनदी विलुप्त हुन सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
जलवायु परिवर्तनको विद्यमान अवस्था कायम रहँदा विश्वका दुई तिहाइ हिमनदी विलुप्त हुनसक्ने एक अध्ययनले देखाएको छ।
जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि अन्तर्गतको अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चयन भएका छन्।
जलवायु परिवर्तनको प्रतिरोध गर्न कार्बन डाइअक्साइड सोस्न हामीलाई बाक्लो र विविधतायुक्त जंगल तथा सफा सागरको खाँचो छ। विडम्बना, आज जलवायु परिवर्तन स्वयम्ले नै यी प्रणालीमाथि हानि पुर्याइरहेको छ।
विगतमा सरकार निर्माणका बेला देखिएका विकृति र विसंगति नदोहोरिउन् भन्ने कामना यतिबेला भइरहेको छ।
जलवायु परिवर्तन र वातावरणका मुद्दामा प्रमुख दलका घोषणापत्रमा एकै ठाउँमा उभिएको पाइएको छ।
अफ्रिकामा मात्र नभई एसिया महादेशमा पनि पानीको आपूर्ति कम भई पानीको अभावले जीवन कष्टकर बन्दै गइरहेको छ र कालान्तरमा यसले ठूलो समस्या निम्त्याउन सक्ने डर पैदा भएको पानीसम्बन्धी अध्ययनमा उल्लेख गरिएको छ।
रिपोर्टलाई व्याख्या गर्दै ग्रीनपीस रिसर्च ल्याबोरेटरीज’का विज्ञान परामर्शदाता क्याथरीन मिलरले सन् १९८० को दशकदेखि यो क्षेत्र प्रति दशक ०.४ डिग्री सेल्सियसको दरले तीव्र गतिमा बढिरहेको बताए।
ऐन बनेको तीन वर्षपछि पहिलोपटक वातावरण संरक्षण तथा जलवायु परिवर्तन राष्ट्रिय परिषद्को बैठक आउने साता बस्दैछ।
यो आवधिक परिवर्तन लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको आर्थिक प्रगतिलाई तीव्र पार्न हो। परिणाम असल आउन कर्म उत्कृष्ट हुनुपर्छ। भोलिको नेतृत्वले मुलुकका निम्ति राम्रो गर्न सक्ने तुल्याउन नेतृत्व चयनमा विशेष ध्यान पुर्याउन सक्नुपर्छ।
दक्षिण एसियालगायत विश्वका विभिन्न भागमा जलवायु परिवर्तनका कारण आएको प्राकृतिक विपद्ले यो वर्ष ठुलो नोक्सानी गरेका बेला इजिप्टको पर्यटकीय सहर शार्म–एल–शेखमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) आयोजना हुँदै छ।
कोभिड–१९ महामारीले कुनै पनि कार्यमा तयारी गर्न असफल हुने खतरा देखाएको छ। जलवायु परिवर्तनका प्रभावहरूबाट बढीभन्दा बढी पीडित हुन नपरोस्। यो सकेसम्म धेरै मानिसहरूलाई फाइदा हुने गरी समाधान छनोट गर्ने समय हो।
जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रसंगमा सबैभन्दा बढी चर्चामा आउने र सबैभन्दा महत्वको विषय हो, जलवायु वित्त।
जलवायु परिवर्तनको प्रभावका कारण सबैभन्दा जोखिममा रहेको फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधीबेहरी आउने गरेको छ।
नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न, अनुकूलनका कार्यक्रम ल्याउन र समग्र जलवायु संकटसँग जुध्न अन्तर्राष्ट्रिय क्षेत्रबाट वित्तीय सहयोग भित्र्याउन थप पहल गर्नुपर्ने विज्ञको सुझाव छ।