५ माघ २०८१ शनिबार
image/svg+xml

प्राज्ञिक अवसानको बाटोमा त्रिवि

मुलुककै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालय (त्रिवि) उच्च शिक्षाका लागि नेपालको पहिलो शैक्षिक संस्था हो। छ दशकभन्दा लामो इतिहास बोकेको यस विश्वविद्यालयबाट लाखौँ विद्यार्थीले आफ्नो सुनौलो भविष्य कोरिसकेका छन्।

विद्यालयको बाँझो जमिनमा हराभरा तोरी

चितवनको भरतपुर महानगरपालिका १९ स्थित शारदा माध्यमिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ।

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’

दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो।

न्यु स्टार पोल सेमिफाइनलमा

न्यु स्टार पोल १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।

‘रुकुममा न्याय भयो, मेरा छोराले कहिले पाउला ?’

किटानी जाहेरीमा अजितको हत्यामा सम्झना पराजुली, टेकबहादुर पराजुली र ध्रुव पराजुली संलग्न भएको दाबी गरिएको छ।

त्रिविमा अस्वीकार्य भागबन्डा

यो मिलिभगत वा संयोग जे भए पनि आफैंलाई शिक्षित/दीक्षित तुल्याउने सरस्वतीको मन्दिरमाथि गम्भीर धोका हो।

बालबालिकाको दिवा खाजामा पनि राजनीति !

यसले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिमा पनि टेवा पुग्ने सरकारी विश्वास छ। तर पछिल्लो समय विद्यालयमा दिवा खाजा नीति तथा कार्यक्रममा सीमित भएको छ।

त्रिवि सिध्याउन दलहरू फेरि भागबन्डामा

विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको बन्धक बनाउने काम अब दलहरूले बन्द गर्नुपर्छ,’ ढकालले भने, ‘भागबन्डा मिलाउने निहुँमा विश्वविद्यालयलाई नेतृत्वविहीन बनाउनु राम्रो होइन। यसको असर समग्र प्रशासन र शैक्षिक उन्नयनमा पर्छ।’

कर्मकाण्डका विद्यार्थीलाई रुद्राभिषेकको व्यावहारिक सिकाइ

संस्कृत माध्यमिक विद्यालय (दरबार हाई स्कुल) मा संस्कृत शिक्षाअन्तर्गत कर्मकाण्ड विषय अध्ययन गर्ने विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन स्कुल प्रांगणमै अग्नि स्थापना तथा रुद्राभिषेकको विधि सिकाइएको छ।

उपकुलपतिको दौडमा त्रिविका पूर्व पदाधिकारी

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पदका लागि विश्वविद्यालयका पूर्व पदाधिकारीहरू नै दौडधुप गरिरहेका छन्।

जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ

सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन्। पढाईसँगै उनले सीपमूलक तालिम पनि सिकेका छन्।

निजी विद्यालय पाँच वर्षभित्र गुठीमा जानुपर्ने

निजी लगानीका विद्यालयहरु पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रुपमा बुझ्नु पर्ने भन्ने संशोधनसहितको विद्यालय शिक्षा ऐनको संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्राप्त भएको छ।

विद्यालय शिक्षा सुधार गर्न समावेशी कार्यदल, स्थानीय तहलाई परार्मश सेवा दिईने

युनाईटेड वल्र्ड स्कुल(युडब्लूएस)नेपालको संयोजनमा गठन गरिएको समितिमा उसको कार्यक्षेत्रका चारवटा स्थानीय तहका प्रमुखहरु सदस्य रहने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्