२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

धाविक सन्तोषी सम्मानित

तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई कखरा प्रि स्कूलले शनिबार नगदसहित सम्मान गरेको छ।

चिडियाखानामा पछिल्लो समय छैन जीवजन्तुको उद्धार

पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा जीवजन्तु उक्त स्थानमै बास बस्ने गरेका र मानिसमा जीवजन्तुलाई माया गर्नुपर्छ भन्ने भावना पलाउनु पनि उद्धार गर्ने जनावर घट्नुको कारण रहेको बताइएको छ।

चेल्सीमाथि सिटीको रोमाञ्चक जित

खेलाडीको चोटका कारण समस्यामा परेको चेल्सीमाथि १-० को रोमाञ्चक जित निकाल्दै साबिक विजेता म्यानचेस्टर सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंकदूरी ५ अंकले छोट्याएको छ।

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रंगशालामा बिताएका छन्।

साउदीको राजधानी रियाद पुगे क्रिस्टियानो रोनाल्डो

उनलाई सोमबार साँझ अल–नासर क्लबका संचालक समितिका अध्यक्ष मुस्ली अल मुअम्मर, उनका डेपुटी अब्दुल्लाह अल–अमरानी र क्लबका सीईओ अहमद अल–घाम्दी र बालबालिकाको समूहले बिमानस्थलमा स्वागत गरेका थिए।

‘काठमाडौं महानगरको सद्बुद्धि पलाओस्’

खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका उनीहरूले सोमबार महानगरमा धर्ना दिँदै ज्ञापनपत्र बुझाए।

मुक्त टुँडिखेलमा मत

टुँडिखेलसम्म नपुग्ने कैयन्ले सडक किनारामा आश्रय लिएका देखिएको पनि हो। विपत्का बेला मात्र होइन, अरू बेला पनि खुला ठाउँ आवश्यक हुन्छ। एउटा सभ्य सहरका लागि सार्वजनिक ठाउँ धेरै हिसाबले आवश्यक हुन्छ।

पेलेको सम्मानमा सान्तोसमा सोमबारदेखि २४ घण्टे ‘वेक’ सुरु

पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर भिला बेल्मिरोमा उनको सम्मानमा क्याथोलिक क्रिश्चियन परम्परा अनुसार उक्त जमघट भएको हो।

टुँडिखेलमा पार्किङ्ग निर्माणप्रति अक्युपाई टुँडिखेलको आपत्ति

अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा निर्माण गर्न लागेको पार्किङ्गविरुद्धआपत्ति जनाएकाे छ।

मन्त्रीपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्छः केपी ओली

अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रीपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन्।

एक साता पेलेको निधनको शोकमा नेपालभरका फुटबल खेलमा एक मिनेट मौन धारण गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला फुटबल संघ, क्लब, प्रतियोगिता आयोजकलाई एक हप्तासम्म हरेक खेलमा एक मिनट मौन धारण गर्न पत्र पठाएको छ।

तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध हुन आग्रह

नेपाल तेक्वान्दो महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो।

तमु ल्होसारलाई सरकारी सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले आज राजधानीको टुँडिखेलमा आयोजना गरेको ‘तमू ल्होसार, २०७९’ कार्यक्रममा उनले तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको बताए।

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताः प्रिन्स दाहाल क्वाटरफाइनलमा प्रबेश

दाहालले पोखरामा भएको उक्त प्रतियोतिताको प्रिक्र्वाटरमा एपिएफका अमन मर्हजनलाई २१—१०, २१—१५ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका हुन्।

खेलकुदबाट ओझेलिएको लेखनाथ

पोखराबाट जाँदै गर्दा विजयपुर पुल तरेपछि लेखनाथ शुरु हुन्छ। बस्ती बाक्लिदैं गएको छ। दुईदशक अघि निकै कम थियो। बस्ती कम भएपनि खेलमैदानको अभाव भने लेखनाथले पहिल्यैदेखि झेल्दै आएको छ। अहिले बस्तीले लेखनाथ साँघुरिदैं गएको छ। भण्डारढीकको खेल मैदान(प्रस्तावित लेखनाथ रंगशाला)मात्रै फराकिलो थियो। त्यो बाहेक लेखनाथकै अन्य ठाँउमा त्यति फराकिलो ठाँउ छैन्, जहाँ खेलमैदानको रुपमा विकास गर्ने, पूर्वाधार बनाउने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्