२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फुटसलको उपाधि शारदा माविलाई

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको फुटसलतर्फको उपाधि शारदा मावि यालाछें व्यासी भक्तपुरले जितेको छ।

पदकविजेतालाई सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा प्रदेश–१ बाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी सम्मानित भएका छन्।

सरकार बनाउन एमाले अनुचित खेलमा नलाग्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणको ‘अनुचित खेल’ मा आफ्नो पार्टी सहभागी नहुने बताएका छन्।

पदक विजेता खेलाडीलाई सम्मान

पोखरा महानगरपालिका–९ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। पोखरा महानगरपालिका–९ मा स्थायी रुपमा बसोबास गरेका तथा वडाभित्रबाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई नगदसहित सम्मान गरेको हो।

नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देशः खेलकुदमन्त्री

शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एशिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटनपछि बोल्दै उनले यस्तो बताएका हुन्।

अफ्रिकी प्रशिक्षकको चमत्कार

बुधबार स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्कोले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो।

प्रतिभा माविमा तीनदिने खेलकुद गतिविधि

यहाँस्थित प्रतिभा माध्यमिक विद्यालयले वार्षिक कार्यक्रम अन्तर्गत खेलकुदको तीनदिने प्रतियोगिता अयोजना गरेको छ। पोखरा–४ पालिखेचोकस्थित विद्यालयमा विहीबार सुरु भएको खेलकुदका गतिविधि शनिबारसम्म चल्नेछन्।

चालक अनुमतिमा स्वार्थको खेल

आजका कामकाजी व्यक्तिका निम्ति सवारीसाधनको प्रयोग अनिवार्य हुन्छ। त्यसमा पनि सार्वजनिक यातायातको राम्रो व्यवस्था नभएको हाम्रो मुलुकमा प्रत्येक व्यक्तिले आफ्नो व्यवस्था आफैँ मिलाउनुपर्छ।

गण्डकी प्रदेशले स्वर्ण पदक विजेता खेलाडीलाई १८ हजार रुपैयाँसहित सम्मान गर्ने

आइतबार पोखरा रंगशालामा विशेष कार्यक्रम मार्फत सम्मान गरिने छ। गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो।

जुम्लाका कैदीबन्दीलाई खेलकुद सामाग्री

जुम्लाका कैदीबन्दीलाई खेलकुदका सामाग्री उपलब्ध गरिएको छ। जिल्ला खेलकुद विकास समिति जुम्लाले कैदीबन्दीलाई खेलकुदका सामाग्री उपलब्ध गराएको हो।

प्रादेशिक रंगशाला निर्माणको काम तीब्र

राष्ट्रिय खेलकुद परिषद्ले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेसँगै प्रदेश सरकारले पूर्वाधार निर्माणतर्फ आफ्नो केन्द्रीत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्