ताप्लेजुङमा कैदीलाई अनुशिक्षण
ताप्लेजुङ कारागारमा रहेका कैदीबन्दीलाई क्षयरोगविरुद्ध सचेतनामूलक अनुशिक्षण गराइएको छ।
ताप्लेजुङ कारागारमा रहेका कैदीबन्दीलाई क्षयरोगविरुद्ध सचेतनामूलक अनुशिक्षण गराइएको छ।
म्याग्दीमा ३४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकामध्ये चालु आवको ८ महिनामा एक बालकसहित ३४ जना नयाँ बिरामी फेला परेका हुन्।
कपिलवस्तुमा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा ४३१ जना नयाँ क्षयरोगी फेला परेका छन्।
लुम्बिनी प्रदेशमा १ वर्षमा ८९० जना क्षयरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय रूपन्देहीले शुक्रबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराएको हो।
नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ।
असोज १५ गते विराटनगर–७ स्थित नेपाल क्षयरोग उपचार केन्द्रमा उपचारार्थ रहेका २ जना कैदीबन्दी भगाएको आरोपमा एक जना प्रहरीविरुद्ध मुद्दा दायर गरेको हो।
हेटौडा उपमहानगरपालिका वडा ४ खोपे गल्लीकी विनिका भन्छिन्, ‘त्यतिबेलाको दुःख सम्झँदा अहिले पनि मन पोल्छ।’
केन्द्रका अनुसार उपचारमा ढिला पुग्नेहरू दूरदराजका बासिन्दा बढी छन्। उनीहरूलाई सरकारी स्वास्थ्य सेवाले सम्बोधन गर्न सकेको र बर्सेनि क्षयरोगबाट हुने मृत्यु उल्लेखनीय संख्यामा रहेको केन्द्रले जनाएको छ। विश्व क्षयरोग दिवसका अवसरमा केन्द्रले बुधबार पत्रकार सम्मेलन गरी क्षयरोगका कुनै पनि लक्षण देखा परे छिटोभन्दा छिटो परीक्षण गर्न अनुरोध गरेको हो।
संस्थाले क्षयरोग निवारण र नियन्त्रणका विभिन्न उपाय, सन्देशसहितको क्यालेण्डर प्रकाशन गरेको हो। सो क्यालेन्डर नेपालभाषामा रहेको संस्थाले जनाएको छ।
सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहलाई क्षयरोगमुक्त घोषणा गर्ने भएको छ।
सुदूरपश्चिम प्रदेशमा पुसको तथ्यांकअनुसार १ हजार २ सय ८२ जना क्षयरोगका बिरामी रहेका छन्। गत आवमा २ हजार ७ सय ३५ जना बिरामी रहेका थिए। कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा क्षयरोगका बिरामी कम देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत मनोज ओझाले बताए।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको जोखिमका कारण परीक्षण दर घटेपछि गत वर्षको तुलनामा क्षयरोगका बिरामीको संख्यामा कमी आएको छ। पुस मसान्तसम्मको तथ्यांकअनुसार १ हजार २ सय ८२ जना क्षयरोगका बिरामी रहेका छन्।
नेपाल सरकारले क्षयरोग नियन्त्रणमा बर्सेनि करोडौं बजेट खर्च गरे पनि औषधि प्रतिरोधी बिरामीको संख्या बढिरहेको पाइएको छ। विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले नेपालमा औषधि प्रतिरोध क्षयरोग नियन्यत्रणमा चुनौती बनिरहेको जनाएको छ।
क्षयरोगीमा देखिएको औषधि प्रतिरोधी समस्याले नेपालमा हरेक वर्ष १७ हजार जनाको मृत्यु हुने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ।
मसुरिया स्वास्थ्य चौकीले १२ जना नयाँ क्षयरोगीको वार्षिक उपचार गर्ने लक्ष्य राखेकोमा करिब तीन गुणा बढी (३१ जना) नयाँ बिरामीको उपचार गर्नु परेको छ।