४ माघ २०८१ शुक्रबार
image/svg+xml

खानेपानीको पाइपले हुलाकी राजमार्ग असुरक्षित

वीरगन्ज–कलैया–बरियापुर हुलाकी राजमार्ग खानेपानी संस्थानको पुरानो पाइपको कारणले असुरक्षित बनेको छ। राजमार्गमुनि रहेको खानेपानीको पाइपलाई मर्मत गर्ने नाममा हुलाकी राजमार्ग खन्नुपर्ने बाध्यताले असुरक्षित बनेको हो।

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो।

अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन : खानेपानी मन्त्री

खानेपानी मन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताए।

कोरोना संक्रमणका बेला ‘प्रशस्त’ पानी पिउँदा झन्डै गएन ज्यान !

संक्रमित एक व्यक्तिले संक्रमण चाँडै निको हुन्छ भनेर बेस्सरी पानी पिउँदा मृत्यु हुनबाट धन्नले बाँचेका छन्।

परेवाटारको घर घरमा खानेपानी

‘खानेपानीको जोहो गर्न नै कठिन थियो, त्यहि माथि पानी भर्न जाँदा दलित भएको कारण हेपिनु परेको तितो अनुभव धेरै छन्,’ उनले भनिन्, ‘अहिले घर घरमा पानी आएको छ, खुसी छौँ।’ पानीका लागि एक बिहान नै जाने गरेकोमा अब टाढा पनि जानु नपर्ने, समयको वचत पनि हुने उनले बताइन्।

मेलम्ची खानेपानी आयोजनाः पुनः गेट जडान अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाको संरचना सुरुङमार्गमा पुनः गेट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसअघि जडित संरचनामा त्रुटि फेला परेपछि नयाँ डिजाइनमा विगत चार महिनादेखि पुनः गेट जडानको काम भइरहेको हो।

घोरेपानीका होटल खुल्दै, जाने होइन त ट्रेकिङ ?

म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल पुस १ गतेदेखि खुल्ने भएका छन्। कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम बढ्दै गएपछि ९ महिनादेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनको तयारीमा ब्यवसायी जुटेका छन्।

घोरेपानीका होटल पुस १ गतेदेखि खुल्ने

चिसो मौसममा पर्यटकको आगमन न्यून हुने भएपनि हिमपातमा रमाउन आन्तरिक पर्यटकहरुको चाप बढ्ने पर्यटन ब्यवसायीको अनुमान छ ।

पर्यटकको आकर्षण बन्दैछ पानीटार

तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए। चियाबारी भन्नेब्त्तििकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो।

क्रसरका कारण धमिलिँदै खानेपानी

भेरीगंगा नगरपालिका–८ कि मिना खत्रीलाई एक गाग्री पानी लिन एक घण्टाको समय खर्चिनुपर्छ। उनको टोलमा १४ घरधुरी छन्।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरु पुनः परीक्षण गरिने

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ। गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ।

छोटी भन्सारजस्तै खुम्चिँदै तातोपानी

दुई सातादेखि पुनःसञ्चालनमा आएको उत्तरको मुख्य तातोपानी नाकाबाट पर्याप्त सामाग्री भित्रिन सकेका छैनन्।

घरछेउमै ट्युब–वेल बनेपछि वनकरिया खुसी

खानेपानीको समस्या झेल्दै आएका लोपोन्मुख जाति वनकरिया बस्तीमा ट्युब–वेल निर्माण भएपछि हर्षित भएका छन्।

‘काकाकुल’ गाउँमा पानी आएपछि हर्ष

स्थानीय बालकन्या विद्यालयका शिक्षकसमेत रहेका आचार्य बिहान–बेलुका हातमुख जोर्ने जागिरभन्दा प्राण धान्ने खानेपानी चाहिँ बढी आवश्यक भएपछि गाउँ बसिरहन सकेनन्।

'काकाकुल' गाउँमा पानी आएपछि खुसियाली

इलाम नगरपालिका-११ (साविक सोयाक गाविस–७)का नरेन्द्रप्रसाद आचार्य गाउँमा खानेपानीको चरम अभाव भएपछि घर छाडेर बसाइँ हिँडे। स्थानीय बालकन्या विद्यालयका शिक्षकसमेत रहेका आचार्य बिहान–बेलुका हातमुख जोर्ने जागिरभन्दा प्राण धान्ने खानेपानी चाहिँ बढी आवश्यक भएपछि गाउँ बसिरहन सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्